• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

भारतको नयाँ दिल्लीमा भोकले एक नेपाली युवकको मृत्यु


प्रतिक्षा खबर
रामगाेपालपुर, जेठ २३ गते ।
भारतको नयाँ दिल्लीमा भोकले एक नेपाली युवकको मृत्यु भएको छ ।
नयाँ दिल्लीको एक सिलाई कारखानामा काम गर्दै आएका महोत्तरीको मनरासिसवा नगरपालिका ८ सहसरामका १८ वर्षीय रोस्तम अन्सारीको खान नपाएर मृत्यु भएको छिमेकी रमेशकुमार साहले जानकारी दिए ।
रोस्तमसँगै उनका छिमेकी इन्ताज अन्सारी र मेहबुब अन्सारी तीन वर्षदेखि उक्त सिलाइ कारखानामा कार्यरत्त थिए ।
गएको मंगलबार राति भोकले नै सहकर्मी रोस्तमको मृत्यु भएपछि उनका छिमेकी दुई युवक भागेर नयाँ दिल्लीबाट ट्रेन समातेर घरको लागि हिँडेको घरमा फोन गरी जानकारी गराएका छन् ।
मृतक युवक रोस्तमका बुबा अन्बर अन्सारीको १५ वर्ष अघि ट्रक दुर्घटनामा मृत्यु भएको थियो । घरमा रोस्तमका आमा मात्रै रहेकी छन् । छोराको मृत्युको खबरले अामा मर्माहत भएकी छन् । एक मात्र छोराको मृत्युले उनको जीवन बिचल्लीमा परेको स्थानीयले जनाएको छ । विपन्नताको कारण छोरा मजदुरी गर्न नयाँ दिल्ली पुगेका थिए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

रामगोपालपुर नगरपालिकाको बजेट ४६ करोड १६ लाख ७६ हजार ९ सय १ रुपैयाँको बजेट
अन्तर्राष्ट्रिय

रामगोपालपुर नगरपालिकाको बजेट ४६ करोड १६ लाख ७६ हजार ९ सय १ रुपैयाँको बजेट

२३ जेष्ठ २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय

इरानविरुद्ध अमेरिकाले पनि गर्‍यो आक्रमण, फोर्दोसहित ३ परमाणु केन्द्रमा बमबारी

२३ जेष्ठ २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय

जसपा नेपालको बैठकमा निर्वाचन आयोग र सर्वोच्चको विवादबारे छलफल

२३ जेष्ठ २०७७, शुक्रबार
लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा महोत्तरीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय

लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा महोत्तरीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

२३ जेष्ठ २०७७, शुक्रबार
Next Post

महोत्तरीमा ९ जना काेराेना भाइरस संक्रमित थपियाे

प्रदेश २ मा २२ जना कोरोना संक्रमित थपिए


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh