• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

धनुषाको जटही र खजुरी नाका शुक्रबार देखि अनिश्चितकालका लागि बन्द



प्रतीक्षा खबर
रामगाेपालपुर, जेठ १६ गते ।
एक जनाको ज्यान गएको एक दिन नवित्दै स्थानीय प्रशासनले सिमानाकाबाट आवतजावत पूर्णरुपमा बन्द गरेको छ । भारतबाट नेपालीहरुलाई भित्रिनका लागि खुल्ला गरिएको धनुषाको जटही र खजुरी नाका शुक्रबार देखि अनिश्चितकालका लागि बन्द गर्ने निर्णय जिल्ला प्रशासन कार्यालय धनुषाले गरेको हो ।
नेपाल–भारत सिमावर्ती क्षेत्र नाका हुदैँ नेपाल भित्रिनका लागि सरकारले सबै नाका खुला राखेपनि धनुषाको नाकाहरु बन्द गरेको सहायक प्रमुख जिल्ला अधिकारी सरद पोखरेलले जानकारी दिए ।
भारतबाट नेपाल भित्रिने नेपालीहरुको चाप एकाएक बढ्न थालेपछि प्रशासनले धनुषाको दुवै नाकामा क्वारेन्टाइनसहित अन्य व्यवस्थापन गरेर पुनः नाका संचालनमा ल्याइने सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । तर कहिले सिमानाका खोलिने बारे उनले बताउन चाहेनन् ।
सहायक प्रमुख जिल्ला अधिकारी पोखेरलले संघिय सरकारको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय धनुषाले जटही र खजुरीको नाका बन्द गरेको स्पष्ट पारेको छ । सिमानाका बन्द भएपछि अब धनुषावासीहरुले महोत्तरीको मुख्यनाका भिठ्ठामोड र सिरहाको माडर नाकाबाट आउन भनेका छन् ।
बुधबार भारतबाट नेपाल भित्रिएका धनुषाका विरेन्द्र गोरमैता यादवको जटही नाकामै भोककै कारण मृत्यू भएपछि नाकामा घर जान प्रतिक्षारत्त सैयकडौँ यूवकहरुले प्रदर्शन गरेको थियो ।
सिमानाका बन्द हुदाँ धनुषा आउने नेपाली नागरिकलाई अब निकै सास्ती खेप्नु पर्ने हुन्छ ।
यता भोक र ओत लाग्ने समेत व्यवस्था नभएकै कारण नेपाली नाकामै मर्नुपर्ने बाध्यता रहेको निष्कर्ष निकाल्दै स्थानीयवासी राजु चौधरीले जटही नाकामा भोजन, नास्ता र टेन्टको व्यवस्था मिलाएर सिमानाकाबाट भित्रिएका नेपालीलाई व्यवस्थितरुपमा भोजन गराउन सुरु गरेको थियो ।सभार टुडेपाटी

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

फागुन २१ को महासङ्ग्रामपछी एक भावी प्रधानमन्त्रीको हार निश्चित

१६ जेष्ठ २०७७, शुक्रबार
रास्वपाका ई.उज्वल झाले महोत्तरी ३ बाट दिए उम्मेदवारी
अन्तर्राष्ट्रिय

रास्वपाका ई.उज्वल झाले महोत्तरी ३ बाट दिए उम्मेदवारी

१६ जेष्ठ २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय

रेशम चौधरीले पनि गराए कैलाली-१ बाट उम्मेदवारी दर्ता

१६ जेष्ठ २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय

सर्लाही-२ : नेकपाका महेन्द्र रायको उम्मेदवारी दर्ता

१६ जेष्ठ २०७७, शुक्रबार
Next Post

प्रदेश २ का सांसदहरुको कोरोना परीक्षण सुरु

महाेतरीकाे साेनमा गाउँपालिकाले दोस्रो क्वारेन्टाइन सञ्चालनमा ल्यायाे


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh