• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

साेनमा गाउँपालिकाले ५०बेडकाे क्वारेन्टाइन १००बेडकाे क्वारेन्टाइन बनाइयाे


नागेन्द्र कुमार यादव

रामगाेपालपुर, जेठ ८ गते

साेनमा गाउँपालिकामा संकास्पद व्यक्तिहरु बढदै गएपछि साेनमा गाउँपालिका वाडा नम्बर ३खखना मा वि मा निर्माण गरिएका क्वारेन्टाईनकाे बेड संख्या बढाएका छन ।
क्वारेन्टाईनमा चैत १९ गते देखि बस्दै अाएकाहरुमध्ये १४ दिन बितेका १५ जनालाइ अार डी टी परीक्षण गरि घर पठाइसकेका छन । उनिहरु सबैकाे अवस्था ठिक रहेकाे स्वास्थ्य संयाेजक शिव शंकर यादवले जानएका छन । एक साता भित्रै भारतकाे विभिन्न प्रान्तबाट ७६ जना नायाँ मानिहरुअाएपछि समस्या हुनथालेका छन ।

५०बेडकाे काेरेन्टाइन निर्माण गरिएकाेभएपनि मानिहरुकाे संख्या अचानक बढेपछि सम्भावित जोखिमको दृष्टिगत गर्दै सो क्वारेन्टाईनमा थप ५०बेडकाे संख्या बढाएका छन यहपले १००बेडकाे क्वारेन्टाइन निर्माण गरिएकाे र त्यसमा यहिले ७६जना रहेकाे गाउँपालिका अध्यक्ष राज कुमार यादवले जनाएका छन । यहिले वाडा नम्बर ३खखना मा वि मा संचालजमा रहेकाे क्वारेन्टाइनमा ४जना महिला र ७२ जना पुरुष रहेकाे र सबैजनालाइ खाना नास्ता तेल साबुनलगायत अनिहरुलाइ चाहिने सबै सुविधा दिदै अाएककाे वाडा नम्बर ३काे वडा अध्यक्ष पुलिन्द्र कुमार यादवले जनाएका छन ।
भारतको विहार, उत्तरप्रदेश, दिल्लीबाट आएका नेपाली नागरिकहरुले सीमानाकामा प्रहरीको आँखा छलेर लुकिछिपी प्रवेश गरि अाउनथालेका छन ।उनिहरु मध्ये २०जनालाइ २दिन पहिला स्वाब संकलनगरि लगेकाे र उनिहरुकाे रिपाेर्ट अाउन बाँकी रहेका छन ।


५० बेडको रहेको सो क्वारेन्टाईनलाई हाल सय बेड थपेर १०० बेडको बनाइएको छ । सो क्वारेन्टाईनबाट हालसम्म १८ जना घर फर्कि सकेका छन् छन ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

रामगोपालपुर नगरपालिकाको बजेट ४६ करोड १६ लाख ७६ हजार ९ सय १ रुपैयाँको बजेट
अन्तर्राष्ट्रिय

रामगोपालपुर नगरपालिकाको बजेट ४६ करोड १६ लाख ७६ हजार ९ सय १ रुपैयाँको बजेट

७ जेष्ठ २०७७, बुधबार
अन्तर्राष्ट्रिय

इरानविरुद्ध अमेरिकाले पनि गर्‍यो आक्रमण, फोर्दोसहित ३ परमाणु केन्द्रमा बमबारी

७ जेष्ठ २०७७, बुधबार
अन्तर्राष्ट्रिय

जसपा नेपालको बैठकमा निर्वाचन आयोग र सर्वोच्चको विवादबारे छलफल

७ जेष्ठ २०७७, बुधबार
लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा महोत्तरीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय

लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा महोत्तरीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

७ जेष्ठ २०७७, बुधबार
Next Post

नेपालमा कूल संक्रमितको सङ्ख्या ४४४ पुगयाे

नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५७ पुगयाे


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh