• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

साेनमा गाउँपालिकामा विवादपछि राेकिएकाे राहत पुनह वितरण



नागेन्द्र कुमार यादव

प्रतीक्षा खबर
मोहत्तरीको साेनमा गाउँपालिकाकाे विभिन्न वाडाहरुमा राहत वितरणकाे क्रममा विवाद भएपछि राहत वितरण अबरुद्ध भएका थिए । साेनमा गाउँपालिकाकाे विन्न वाडाहरुमा राहतमा काँखापाखाभएपछि विवाद उतपन्न भएका थिए । स्थानिय जनप्रतिनिधि र विभिन्न पार्टीहरुकाे सभापतिहरुले राजनैतिक हिसाबले अाफनाे मान्छेलाइ राहत दिएकाेले गरिब र दैनिक ज्याला मजदुरी गरि खाने घरपरिवारहरुलाइ राहत नदिएकाे हुनाले विभिन्न वाडाहरुमा विवादभएका स्थानियहरुले बताएका छन ।

साेनमा गाउँपालिका वाडा नम्बर ४खेस्राहा गुलरिया ,वाडा नम्बर ५ खैरबनि र वाडा नम्बर ८शिवनगर सिहासनिमा राहत वितरणमा विवाद हुदा वाडा कार्यालयसमेत घेराउहुनुकाे साथै तलासमेत लगाएका थिए ।साेनमा गाउँपालिका वाडा नम्बर ४ मा पहिलाेदिन राहत वितरण हुदैरहदा हुनेखानेहरुले राहत पाएकाे र गरीबहरुले नपाएकाे भन्दै केही स्थानिय युवाहरु र राजनेतिक दलहरुले हु हल्ला गरिरहदा वाडा अध्यक्ष राहत वितरण बन्द गरेका थिए ।वाडा नम्बर ४मा यहिलेसम्म ,राहत वितरण हुन सकेका छैन ।

वाडा नम्बर ५ खैरबनिमा स्थानियहरुले हिजाे लगाईएकाे ताला वाडा अध्यक्ष राम विनय यादवकाे नेतृत्वमा समस्याकाे समाधान नगरी बल प्रयाेग गरेर अाफनाे मन माैजितरिकाले वाडामा लगाइएकाे तल्ला ताेरेर राहत वितरण गरेका छन । राहत वितरण हुदैरहदा समाजिक दुरीकाे समेत कुनै खयाल नगरि जथाभाविरुपमा राहत वितरण गरेका छन । स्थानिय गरीब जन्ताहरु राहतकाेलागि विहानै देखि वाडाकार्यालयमा पुगेपनि गरीबहरुलाई राहत नदिइ हुनेखानेहरुले राहत लिएका छन । गरिब जनता हल्लागरिरहदा अर्काेदिन दिने अस्वासन दिदै घर फर्काएका छन । विहानैदेखि लाइनमा बसेका जनताहरु अस्वासनबाहेक केहिपाएन पाएत हनेखानेहरुले रात ।त्यस्तै वाडा नम्बर ८ मा हिजाेदेखि उत्पन्न विवाद अाज बैठक गरि पुनह वितरण गरेका छन ।

पहिलाे दिन सहज तरिकाले वितरण भएका रहतकाे कार्यक्रम दाेस्राे दिनमा विवाद हुदा साेनमा गाउँपालिकामा रहेका जन प्रतिनिधिहरुकाे बैठकपछि राहत वितरण गरेका छन ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

जानकी एकेडेमीक हस्पिटलमा विश्व रक्तदान दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजन , रक्तदान गर्न अपिल
अन्तर्राष्ट्रिय

जानकी एकेडेमीक हस्पिटलमा विश्व रक्तदान दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजन , रक्तदान गर्न अपिल

२६ बैशाख २०७७, शुक्रबार
जिल्ला हुलाक कार्यालय महोत्तरीद्वारा ‘नागरिकसँग हुलाक सेवा- अन्तरक्रिया तथा प्रचार–प्रसार कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय

जिल्ला हुलाक कार्यालय महोत्तरीद्वारा ‘नागरिकसँग हुलाक सेवा- अन्तरक्रिया तथा प्रचार–प्रसार कार्यक्रम सम्पन्न

२६ बैशाख २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय

मधेश प्रदेश सांसद सरोज सिंह पक्राउ

२६ बैशाख २०७७, शुक्रबार
गाउँपालिका अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अन्तर्राष्ट्रिय

गाउँपालिका अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२६ बैशाख २०७७, शुक्रबार
Next Post

नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेयाे

काेराेना भाइरसका कारण ७८ नेपालिकाे मृत्यू


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh