• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

साेनमा गाउँपालिकामा स्थानियहरुले लगाए तला



नागेन्द्र कुमार यादव

प्रतीक्षा खबर
मोहत्तरीको साेनमा गाउँपालिका वाडा नम्बर ५ को वाडा कार्यालयमा स्थानियहरुले ताल्चाे लगाएका छन । वाडा नम्बर ५मा राहत वितरण भईरहेकाे समयमा राहत वितरणमा वडा अध्यक्षले अनमितता गरि वितरण गरेकाे भन्दै समाजवादी पार्टीका वाडा सभापति साेनेलाल यादवकाे नेतृत्वमा सयाैकाे संख्यामा रहेका स्थानियहरुले वाडा कार्यालयकाे मुल गेटमा तला लगाएका छन । वाडा अध्यक्ष राहत वितरण गर्दा दैनिक ज्याला मजदुरी गरि खानेबाहेक अन्नय अाय स्राेत नरहेकाे व्यक्तिलाइ राहत नदिई प्रदेश सरकारकाे नीति नियमलाइ बेवस्था गरिदै वाडामा रहेका सम्पन्न घर परिवारहरुलाइ राहत दिइरहेकाे देख्दा स्थानियहरुले स्वेम वाडा कार्यालयकाे मुल गेटमा तला लगाएकाे र त्यहा वाडामा अाफु समाजवादी पार्टीको सभापति भएकाेहुनाले त्यसकाे नेतृत्वमात्र गरेकाे सभापति साेनेलाल यादवले जनाएका छन ।

राहत वितरण गर्नुभन्दा अगाडि राहत पाउनेकाे नामाबलि सार्बजनिक गर्न भन्दा विभिन्न बहाना बनाइ सार्बजनिक नगरेकाे यादवकाे अाराेप रहेका छन । केही घरपरिवार राहत नपाउनेकाे नाम रहेकाे र त्यसलाइ हटाउन भन्दा उहाले भने राहत दिनेबेलामा नै हटाइदिन्छु त्यस्ता घर परिवारहरुलाइ दिदैनाै भने तर वितरण गर्नेबेलामा सम्पन्न परिवारलाइ दिदै गरेकाे र गरिब परिवारलाइ नदिदा वाडा अध्यक्षकाे घिनलाग्दाे रबैया देखेर हामि स्थानियहरुमिलेर तला लगाएकाे स्थानियले बताएका छन । तला लगाउने क्रममा समान्य विवादसमेत भएका स्थानियहरुले बताएकाछन । वाडा कार्यालयमा तला लगाउने समयमा वडा अध्यक्ष, स्थानिहरु , इलाका प्रहरी कार्याल खैरबनि चाैकिका प्रहरी र शस्त्र प्रहरीहरुकाेसमेत उपस्थितिरहेका थिए ।


महिनाै दिन भन्दा बढीकाे लकडाउनका कारण रोजगारी गुमेपछि खान समस्या भएकाेले वाडा अध्यक्षले गरीबहरुलाई राहत वितरण नगरेको भन्दै स्थानीयले अाज साेनमा गाउँपालिका वाडा नम्बर ५ काे वाडा कार्यालयामा तला लगाएका हुन । वाडा कर्यालयमा लगाइएका तलाहरु मध्ये एउटा तला स्थानियहरुले लगाएकाे छ भन्ने अर्काे तल्ला वाडा कार्यालयले लगाएका छन ।


वडा कार्यालयले घर–घर पुगेर नाम संकलन गरी हस्ताक्षर गराएको महिना दिन बितिसक्दा समेत गरीबहरुलाइ राहत वितरण गर्नुकाे साट्टा हुनेखाने परिवारहरुलाई दिइका छन । खाद्यान्न नपाएपछि आक्रोशित बनेका स्थानीयले वाडा कार्यालयमा तला लगाएका हुन् ।
गाउँपालिकाबाट राहत वितरण गर्न ८ वटा वडालाई ८ लाखको दरले बजेट पठाएको धेरै दिन बितेपनि यहिलेसम्म गरीब घर परिवारहरुकाेलागि केही गर्न सकेका छैन । यस विषयमा वाडा अध्यक्ष यादवलाई भन्दा सबै पार्टीको सर्वदलिय बैठकगरि कार्यक्रम अगाडि बढाएकाेछु र उनिहरुकाेपनि सहभागिता थियाे अधा भन्दा बढी राहत वितरण भइसकेपछी समाजवादी पार्टीका वाडा सभापति रक्सी खाएर अायाे र हल्ला गर्न थाल्याे उहाँ प्रदेश सांसद काैशल कुमार यादवबाट परिचालित भएर अाएपछी राहत वितरणमा अावराेध गरेका भनेका छन ।

भाेलि पुनह बैठक गरिने छु । गाउँपालिकाले जे निर्णय गर्छ त्यही अनुरुप अगाडि बढनेछु । साेनमा गाउँपालिका वाडा नम्बर ५ खैरबनिमा जम्मा ३६१ घर परिवारहरुलाइ राहत वितरण गरिने उदेश्य रहेकाेमा विवाद हुनुपुर्व १२७फुल प्याकेज र ४६ हाफ अर्थात १७३ जनाले राहत पाइसकेका थिए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

धनुषाको अध्यक्षमा पशुपति यादव

२५ बैशाख २०७७, बिहीबार
अन्तर्राष्ट्रिय

भारत–पाकिस्तानबीच युद्धविराम

२५ बैशाख २०७७, बिहीबार
अन्तर्राष्ट्रिय

युद्धविराम घोषणासँगै सीमा क्षेत्रमा खुसीयाली

२५ बैशाख २०७७, बिहीबार
अन्तर्राष्ट्रिय

नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त

२५ बैशाख २०७७, बिहीबार
Next Post

नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगयाे

नेपालमा काेराेना संक्रमितको संख्या १०२ पुगयाे


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh