• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

महाेतरीकाे साेनमा गाउँपालिकामा ६ सय भन्दा बढी गरिबले पाए राहत जनता जोगाउन मरिमिटने छु : अध्यक्ष यादव



नागेन्द्र कुमार यादव

प्रतीक्षा खबर, साेनमा ।
महाेतरीकाे साेनमा गाउँपालिकामा रहेका विभिन्न वडाहरुमा लक डाउनको ३९ औँ दिनदेखि राहत वितरण गर्न शुरुवात गरिएका छन ।
२८०० सय घरधुरी मध्ये अाज दाेस्राे दिन ६ सय ११ अति विपन्न दलित, अति विपन्न जनजाति र अति विपन्न अन्य घरधुरीलाई २० के.जी. चावल २ के. जी. नुन , २ किलाे दाल, २लिटर तेल,४पिस साबुन,५००ग्राम स्वाबिन,५किलाे अालु,१किलाे चिनी,१००ग्राम टाेकला चिया,१पिस रमपम चाउ चाउ र १पिस विस्कुट गरि जम्मा ६ सय भन्दा बढी घरधुरीलाई राहत वितरण गरिएको साेनमा गाउँपालिका अध्यक्ष राज कुमार यादवले बताए ।


प्रदेश सरकारको सरकुलर अनुसार र सर्वदलिय बैठक अनुरुप अति विपन्न र तिन महिनासम्म मात्र खान पुग्नेलाई राहत वितरण गरिएको छ ।
१० लाख प्रदेश सरकारको सहयोग र अरु गाउँपालिकाकाे सहयोग गरि जम्मा एउटा वडामा ८ लाख बराबरको राहत सामाग्री वितरण गरिने साेनमा गाउँपालिकाकाे प्रवक्ता अशाेक कुमार यादवले जनाएका छन।


लक डाउन थपिदै गइरहेको छ आगामीको दिनमा तपाइले आफ्नो जनतालाई कसरी सहयोग गर्नुहुनेछ भन्ने साेधदा गाउँपालिका अध्यक्ष राज कुमार यादवले भने पहिला जनता त्यसपछि बिकाश त्यसकारणले जनता बचाउन अावश्यक्ता परेमा सम्पुर्न बजेटको रकम यस महामारीबाट जनतालाइ बचाउनमा लगाउछौँ त्यसबाट पनि भएन भने गाउँपालिकामा हुने खाने धनी व्यक्ति र विभिन्न दातृ निकाय संघ संस्थालाई समेत गुहार्न हामी पछि नपर्ने गाउँपालिका अध्यक्ष यादवले जिकिर गरे । साेनमा गाउँपालिका वाडा नम्बर २बाट राहत वितरण कार्यक्रम शुरुभइ वाडामा रहेका जम्मा २११जना अति विपन्न घर परिवारहरुलाइ दुई दिन लगाएर घर घरमा शान्तिपूर्वक राहत पुगाउन सफल रहेकाे वाडा नम्बर २का वडा अध्यक्ष प्रमाेद राय यादवले बताएका छन ।

वाडामा शान्ति पुर्वक राहत वितरण गराउन सहयाेग गर्ने सबैवनालाइ धन्यवादसंगै वाडा सचिव नागेन्द्र चाैधरीलाइ विशेष धन्यवाद दिन चाहन्छाै वाडा अध्यक्ष यादवले भन्ने । त्यस्तै वाडा नम्बर १ र वाडा नम्बर ३ मा अाज देखि राहत वितरणा कार्यक्रम शरुवात गरिएका छन । वाडा नम्बर १मा ३२५ जना अति विपन्न घर परिवारमध्ये २८०पाएका ,वाडा नम्बर ३मा ३८९अति विपन्न घर परिवार मध्ये १२०जना घर परिवारहरुले पाइसकेका र अरु बाकिसबैलाइ भाेलि बिहानैदेखि वितरण गरिने कुरा वडा नम्बर ३का वडा अध्यक्ष पुलिन्द्र कुमार यादवले जनाएका छन ।

साेनमा गाउँपालिकामा रहेका अरु वडाहरुमासमेत राहत वितरणकाे कार्यक्रम संचालनमा रहेका र छिटाेभन्दा छिटाे राहत दिने वडा नम्बर ६का वडा अध्यक्ष श्याम यादवले जनाएका छन ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

धनुषाको अध्यक्षमा पशुपति यादव

२० बैशाख २०७७, शनिबार
अन्तर्राष्ट्रिय

भारत–पाकिस्तानबीच युद्धविराम

२० बैशाख २०७७, शनिबार
अन्तर्राष्ट्रिय

युद्धविराम घोषणासँगै सीमा क्षेत्रमा खुसीयाली

२० बैशाख २०७७, शनिबार
अन्तर्राष्ट्रिय

नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त

२० बैशाख २०७७, शनिबार
Next Post

नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६० पुगयाे

नेपालमा काेराेना संक्रमितकाे संख्या ७५ पुग्याे


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh