• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मनरा शिशवा नगरपालिका वाडा ३ मा गरिब विपन्न परिवारलाई दियाे राहत


नागेन्द्र कुमार यादव

महाेतरीकाे मनरा शिशवा नगपालिका वाडा नम्बर ३ साेनाैलमा १०४८ विपन्न घर परिवारहरु मध्ये अाज २५ घर बिपन्न परिवारलाई राहत वितरण गरिएका छन ।
लकडाउनका कारण दैनिक ज्यालादारी गरि जिविकोपार्जन गरिरहेका गरिब परिवारहरुलाई दैनिक छाक टार्न समस्या परेका कारण उनिहरुलाई नगरपालिकाकाे सहयाेगमा वाडा नम्बर ३ का वडा अध्यक्ष महेन्द्र राय यादवले राहत वितरण गरिरहेकाे हाे ।


वडा अध्यक्ष महेन्द्र राय यादवकाे पहलमा २५ वटा गरिब बिपन्न घर परिवारहरुलाई नगरपालिकाकाे सहयाेगमा वाडा नम्बर ३ ले राहत वितरण गरेको र केही परिवार छुटेपछि उहाँलाइसमेत राहत वितरण गर्ने वडा अध्यक्ष राय यादव ले बताए ।

मनरा शिशवा
नगरपालिका वाडा नम्बर ३ साेनाैलमा रहेका जम्मा १०४८ विपन्न घरपरिवारहरुर रहेका छन । साेनाैलमा रहेका गरिब विपन्न परिवारलाई ३०किलो चाममल , ३किलो दाल, २ किलो नुन, र २ लिटर तेल दिएको जनता समाजवादिका नेता गगनदेव यादवले जनाएका छ।

यस्तो संकटका घडिमा तथा आउने दिनहरुमा पनि समस्यालाई मध्यनजर गरी सबैजनालाइ प्रदेश सरकारले सकेसम्म सहयोग गर्ने समेत प्रदेश २काे अान्तरिक तथा कानुन राज्य मन्त्री सराेज सिंह कुशवाहाले जानकारी गराएको छ ।

राहत वितरण कार्यक्रममा
प्रदेश न २ काे आनतरिक तथा कानून राज्य मन्त्री श्री सरोज सिंह कुशवाहा ,नगर प्रमुख संजय सिहं, उप प्रमुख रमिता प्रधान वडा अधयक्ष महेन्द्र यादव, बिनोद सिहं, शशि भुषन चाैधरी जनता समाजवादी पार्टी का नेता गगनदेव यादव, बिनोद गामी तथा वडा स्तरीय सोनौल को सर्वदलीय समिति को प्रतिनिधि हरूको समेत उपस्थित रहियोरहेकाे थियाे ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

आगामी आर्थिक वर्षदेखि ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता : मन्त्री सुडी

२० बैशाख २०७७, शनिबार
अन्तर्राष्ट्रिय

आगामी आम निर्वाचनमा एमालेको एकल बहुुमत आउने गरी लाग्नु : प्रधानमन्त्री

२० बैशाख २०७७, शनिबार
अन्तर्राष्ट्रिय

रास्वपाका सभापति रविको मुद्दा ‘हेर्न नमिल्ने’ मा

२० बैशाख २०७७, शनिबार
अन्तर्राष्ट्रिय

हिमालका जोखिमयुक्त बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्छ’

२० बैशाख २०७७, शनिबार
Next Post

महाेतरीकाे साेनमा गाउँपालिकामा ६ सय भन्दा बढी गरिबले पाए राहत जनता जोगाउन मरिमिटने छु : अध्यक्ष यादव

नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६० पुगयाे


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh