• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

साेनमा गाउँपालिकामा गरिब विपन्न परिवारलाई राहत दिदै


नागेन्द्र कुमार यादव

महाेतरीकाे साेनमा गाउँपालिका वाडा नम्बर २ साेनमा तरहारीमा रहेका ३०० घर बिपन्न परिवारलाई राहत वितरण गरिदै छ।


लकडाउनका कारण दैनिक ज्यालादारी गरि जिविकोपार्जन गरिरहेका गरिब परिवारहरुलाई दैनिक छाक टार्न समस्या परेका कारण उनिहरुलाई गाउँपालिकाकाे सहयाेगमा वाडा नम्बर २का वडा अध्यक्ष प्रमाेद राय यादवले राहत वितरण गरिरहेकाे हाे ।


वडा अध्यक्ष प्रमाेद राय यादवकाे पहलमा ३००वटा गरिब बिपन्न परिवारलाई गाउँँपालिकाले राहत वितरण गरेको र केही परिवार छुटेपछि उहाँलाइसमेत राहत वितरण गर्ने वडा अध्यक्ष राय यादव ले बताए ।


गाउँपालिकाले परिवारमा चार जना भन्दा बढी भएमा २०किलो चाममल र कम भएमा १०किलाे चामल,त्यस्तै २ किलो दाल, २ किलो नुन, २ लिटर तेल, २ थान सावुन,स्ववाविन५००ग्राम,अालु ५००ग्राम,चिनी १किलाे,टाेकला चिया १००ग्राम, र प्याज २किलाे र दिएको हो।

त्यस्तै परिवारमा चार जना भन्दा कम मान्छे छ भने १० किलो चामल, १ किलो दाल, १ किलो नुन, १ लिटर तेल,२ थान साबुन ,५००ग्राम अालु,चिनि १किलाे,टाेकला चिया १००ग्राम,र प्याज २किलाे, दिएको अध्यक्ष वाडा नम्बर २काे वडा सचिव नागेन्द्र चाैधरीले ले जानकारी दिए।


यस्तो संकटका घडिमा तथा आउने दिनहरुमा पनि समस्यालाई मध्यनजर गरी सबैजनालाइ गाउँपालिकाले सकेसम्म सहयोग गर्ने समेत गाउँपालिका अध्यक्ष राज कुमार यादवले जानकारी गराएको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

मैथिली महिलाको अग्निपरीक्षा– पन्द्रह दिन सम्म मनाईने मधुश्रावणी ब्रत बिधिबत सुरु
अन्तर्राष्ट्रिय

मैथिली महिलाको अग्निपरीक्षा– पन्द्रह दिन सम्म मनाईने मधुश्रावणी ब्रत बिधिबत सुरु

१९ बैशाख २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय

भूमि विधेयकमा सहमति जुटाएर जसपा नेपाललाई सरकारमा ल्याउने तयारी

१९ बैशाख २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय

घट्यो पेट्रोल र डिजलको मूल्य

१९ बैशाख २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय

सीकेसँग रुष्ट रेशमको उपेन्द्रलाई प्रस्ताव: ‘कहिले मिल्छन् यी हातहरू, दाइ?’

१९ बैशाख २०७७, शुक्रबार
Next Post

नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगयाे

साेनमा गाउँपालिका वाडा नं १ मा राहत बितरन हुदै


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh