• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

भारतमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ८सय८५ पुग्याे



प्रतीक्षा खबर
रामगाेपालपुर, वैशाख १५ गते ।
विश्वभर तिब्र रुपमा फैलिएको कोरोना भाइरसबाट छिमेकी मुलुक भारतमा ८ सय ८५ जनाको ज्यान गएको छ भने संक्रमितको संख्या २७ हजार ८ सय ९० पुगेको छ ।
पछिल्लो एक सातामा मात्रै ३ सय २१ जनाको मृत्यु भएको छ । आइतबार एकै दिनमा ५८ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । शनिबार ४५, शुक्रबार ५७, बिहीबार ४०, बुधबार ३५, मंगलबार ५३ र सोमबार ३३ जनाको मृत्यु भएको छ ।
दैनिक भास्करले उल्लेख गरेअनुसार कोरोनाबाट आइतबार महाराष्ट्रमा मात्रै १९ जनाको मृत्यु भएको छ भने गुजरातमा १८ जनाले ज्यान गुमाएका छन् ।
भारतमा कोरोनाबाट ज्यान गुमाएकामध्ये सबैभन्दा धेरै महाराष्ट्रमा रहेका छन् । जहाँ ३४२ जनाको मृत्यु भएको छ । महाराष्ट्रको मुम्वईमा मात्रै २०४ जनाको मृत्यु भएको छ ।
यस्तै गुजरातमा १५५, मध्यप्रदेशमा १०३, दिल्लीमा ५४, राजस्थानमा ४१, आन्ध्र प्रदेशमा ३१, उत्तर प्रदेशमा ३०, तेलंगानामा २६, तमिलनाडुमा २४ जनाको मृत्यु भएको छ ।
पश्चिम बंगाल २०, कर्नाटक १९, पंजाव १८, जम्मू कास्मिर ७, हरियाणा ५, केरला ३, झारखण्ड ३, बिहार २, हिमाञ्चल २, आसाम १, मेघालय १, ओडिसा १ र पुडुचेरी १ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

आगामी आर्थिक वर्षदेखि ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता : मन्त्री सुडी

१५ बैशाख २०७७, सोमबार
अन्तर्राष्ट्रिय

आगामी आम निर्वाचनमा एमालेको एकल बहुुमत आउने गरी लाग्नु : प्रधानमन्त्री

१५ बैशाख २०७७, सोमबार
अन्तर्राष्ट्रिय

रास्वपाका सभापति रविको मुद्दा ‘हेर्न नमिल्ने’ मा

१५ बैशाख २०७७, सोमबार
अन्तर्राष्ट्रिय

हिमालका जोखिमयुक्त बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्छ’

१५ बैशाख २०७७, सोमबार
Next Post
सर्लाहीमा कुटपिटबाट एक महिलाको मृत्यु

सर्लाहीमा कुटपिटबाट एक महिलाको मृत्यु

स्थानिय प्रशासनले सिल गरे गाउँ


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh