• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

लकडाउन व्यवस्थित बनाउन सरकारले ८२हजार प्रहरी गरयाे परिचालन



कोरोना भाइरस रोकथाम र नियन्त्रणमा सरकारले चारै सुरक्षा निकायहरु सेना, प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानका गरी ८२ हजार ६ सय ५० सुरक्षाकर्मीहरु परिचालन गरेको छ ।
सरकारले कोरोना भाइरसलाई रोकथाम र नियन्त्रण गर्न खडा गरेको कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र (सीसीएमसी) ले आइतबार पत्रकार सम्मेलन गरी उक्त संख्याको बारेमा जानकारी दिएको हो।
छाउनीमा रहेको सीसीएमसी अन्तरगत रहेको शान्ति सुरक्षा व्यवस्था अन्तरगत लकडाउनको आदेशलाई पूर्ण रुपले कार्यान्वयन गर्न सेनाका ७ हजार ४ सय ८६, प्रहरीका ४२ हजार १२, सशस्त्र प्रहरीका ३१ हजार एक सय ५५ र राष्ट्रिय अनुसन्धानका एक हजार ९ सय ९७ सुरक्षाकर्मीहरु परिचालित भएका हुन्।
नेपालको अन्तर्राष्ट्रिय सीमानाकाबाट आवागमनमा कडाइका साथ निगरानी गर्नको लागि सशस्त्रका ६ सय ५० चेक पोष्ट रहेकोमा हाल बढाएर एक हजार दुई सय १३ कायम गरिएको र २२ हजार ६ सय १६ जनशक्ति खडा गरिएको सीसीएमसीले जनाएको छ।
यस्तै, नेपाल–भारत सीमापारी क्‍वाारेन्टाइनमा रहेका नेपालीहरुको विवरण सिमाना जोडिएका जिल्ला प्रमुख जिल्ला अधिकारीमार्फत् संकलन गर्ने कार्य भइरहेको सीसीएमसीले जनाएको छ।
सीसीएमसीले हालसम्मको तथ्यांक अनुसार नेपाल–भारत सीमा नाकामा नेपालतर्फ एक हजार ७६ जना भारतीय र भारततर्फ दुई हजार २० नेपाली नागरिकहरु क्‍वारेन्टाइनमा रहेको जानकारी दिएको छ।
हालसम्म लकडाउन उल्लंघन गर्ने ९९ हजार चार सय १९ सर्वसाधरण र ४३ हजार सात सय ६१ सवारी साधन प्रहरी नियन्त्रणमा लिइएको सीसीएमसीले जनाएको छ। जसमध्ये ९९ हजार चार सय १४ सर्वसधारण र ३५ हजार चार सय २३ सवारी साधन नियन्त्रणमा लिएर छाडिएको सीसीएमसीले जनाएको छ।
यस्तै, हालसम्म देशभर ३९ हजार आठ सय २४ क्‍वारेन्टाइन बेड र ३० हजार आइसोलेसन बेड संख्या व्यवस्थापन भएको सीसीएमसीले जनाएको छ। वैशाख १३ सम्मको विवरण अनुसार १४ हजार ७ सय ३१ जना क्‍वारेन्टाइनमा रहेको र ८७ जना आइसोलेसनमा छन्।
पत्रकार सम्मेलनमा हालको अवस्था र हुन सक्ने महामारीको आंकलन एवं मूल्यांकन गरी सोहि अनुसार भविष्यमा चाल्नु पर्ने कदमहरुको कार्यनीति पनि बनाउने कार्य भइरहेको जनाएको छ। उक्त कार्यको लागि सीसीएमसीले स्वास्थ्य सेवा तथा उपचार, आपूर्ति तथा अत्यावश्यक सेवा, शान्ति सुरक्षा र मिडिया तथा सूचना प्रविधि लगायतका विषयहरुमा समन्वयत्मक भूमिका निर्वाह गर्दै आइरहेको बताएको छ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

युवा क्लबको अग्रसरतामा एकडारा स्थित महारानी स्थान परिसरमा गरीयो वृक्षरोपण , स्थानीयको उत्साहपूर्ण सहभागिता
अन्तर्राष्ट्रिय

युवा क्लबको अग्रसरतामा एकडारा स्थित महारानी स्थान परिसरमा गरीयो वृक्षरोपण , स्थानीयको उत्साहपूर्ण सहभागिता

१४ बैशाख २०७७, आईतवार
कृषीमा परनिर्भर किशान , सीमा नाका बन्द हुँदा तरकारीको मुल्यमा दोब्बर बढोत्तरी , नेताको कृषी मैत्री कागजमै सिमित
अन्तर्राष्ट्रिय

कृषीमा परनिर्भर किशान , सीमा नाका बन्द हुँदा तरकारीको मुल्यमा दोब्बर बढोत्तरी , नेताको कृषी मैत्री कागजमै सिमित

१४ बैशाख २०७७, आईतवार
मधेशका ५ सांसदलाई सभामुखले गरे पदमुक्त
अन्तर्राष्ट्रिय

मधेशका ५ सांसदलाई सभामुखले गरे पदमुक्त

१४ बैशाख २०७७, आईतवार
सरकार गठनविरुद्ध आज पनि मधेशका सांसदहरू धर्नामा
अन्तर्राष्ट्रिय

सरकार गठनविरुद्ध आज पनि मधेशका सांसदहरू धर्नामा

१४ बैशाख २०७७, आईतवार
Next Post

भारतमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ८सय८५ पुग्याे

सर्लाहीमा कुटपिटबाट एक महिलाको मृत्यु

सर्लाहीमा कुटपिटबाट एक महिलाको मृत्यु


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh