• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

कुहिएकाे दाल राहत बाँडेकाे अाराेपमा वडा अध्यक्षसहित पक्राउ



प्रतीक्षा खबर
बारा, वैशाख ९ गते ।
बारामा गुणस्तरहीन दाल राहत बाँडेको आरोपमा २ जना वडाध्यक्षसहित पाँच जना पक्राउ परेका छन् ।
तीन दिनअघि नै उनीहरूलाई पक्राउ गरेपनि प्रहरीले अझै सार्वजनिक गरेको छैन । पक्राउ परेकाहरूमाथि कालोबजारी मुद्दाअन्तर्गत जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद लिई हिरासतमा राखी थप अनुसन्धान भइरहेको बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए ।
बाराको कलैया उपमहानगरपालिका ७ मा रहेको यादव आईस एण्ड कोल्ड स्टोरमा चार वर्षदेखि भण्डारण गरी राखिएको रहरको दाल खरिदबिक्रीमा उनीहरु संलग्न रहेकोले हिरासतमा राखि बयान सुरु गरिएको एसपी पंगेनीले बताए ।
कलैया उपमहानगरपालिका १ का वडाध्यक्ष हरिओम साह सोनार र ७ का वडाध्यक्ष सर्फुल्लाह अन्सारी, वडा २० का सचिव खेदु मियाँ, वीरगन्जस्थित धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण जैन र कोल्डस्टोरका कर्मचारी कृष्णप्रसाद यादवलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक पंगेनीको जानकारी दिए ।
प्रहरीले जैनलाई उनको आफ्नो घर कीर्तिपुर नगरपालिका २ बाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका जैनले आफ्नो दाल कोल्डस्टोरका सञ्चालकले बिक्री गरेको भन्दै जिल्ला प्रशासन र उद्योग वाणिज्य महासंघमा दाल उपलब्ध गराई दिन र मनोमानी बिक्री गर्नेमाथि कारबाहीको पहल गरिदिन निवेदन दिएका छन् । अरुलाई जिल्लाबाटै नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकाहरुको अनुसन्धान भइरहेको र अन्यको पनि संलग्नता रहे नरहेको बारेमा सुक्ष्म रुपमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जनाकारी दिए ।
त्यसैगरी अनुगमनपछि प्रहरीले उक्त कोल्डस्टोर शिल गरेको छ । सभार टुडेपाटी

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

रामगोपालपुर नगरपालिकाको बजेट ४६ करोड १६ लाख ७६ हजार ९ सय १ रुपैयाँको बजेट
अन्तर्राष्ट्रिय

रामगोपालपुर नगरपालिकाको बजेट ४६ करोड १६ लाख ७६ हजार ९ सय १ रुपैयाँको बजेट

९ बैशाख २०७७, मंगलवार
अन्तर्राष्ट्रिय

इरानविरुद्ध अमेरिकाले पनि गर्‍यो आक्रमण, फोर्दोसहित ३ परमाणु केन्द्रमा बमबारी

९ बैशाख २०७७, मंगलवार
अन्तर्राष्ट्रिय

जसपा नेपालको बैठकमा निर्वाचन आयोग र सर्वोच्चको विवादबारे छलफल

९ बैशाख २०७७, मंगलवार
लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा महोत्तरीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय

लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा महोत्तरीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

९ बैशाख २०७७, मंगलवार
Next Post

८जनामा फेरि काेराेना संक्रमन देखियाे

काेराेना संक्रमितकाे संख्या ३२ पुग्याे


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh