• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

महाेतरीकाे अाैरही नगरपालिकामा १जनालाइ काेराेना संक्रमनकाे अशांकामा अाइ शुलेशनमा भर्ना



नागेन्द्र कुमार यादव

प्रतीक्षा खबर,रामगाेपालपुर
महाेतरीकाे अाैरही नगरपालिका वाडा नम्बर ६ बैरियाकाे १ एकजनालाई कोरोना भाइरस (कोभिड १९) आशंकमा प्रदेश २काे जनकपुरधाममा रहेकाे प्रादेशक अस्पतालमा लगिएको छ ।
राम गाेपालपुरकाे मेयर अशाेक मण्डलकाअनुसार भारत बाट राति ९ बजे बैशाख ७ गते अाफनाे घर आएका उनलाई चेक जाँच गर्न ल्याउदा उहाकाे अवस्था गम्भिर रहेकाले नगर प्रमुख सुनिल कुमार यादवले १२बजे रातिमा जनकपुर प्रादेशिक स्पतालमा लगिएकाे र अाैरहीकाे एक जना लुकाएकाे जनाएका छन । उहालाइ अत्यधिक जरो ,स्वासप्रस्वासमा समस्या लगायतकाे समस्या आएपछि कोरोना संक्रमण आशंकामा राति जनकपुर प्रादेशिक अस्पतालमा पठाइएकाको अाैरही नगरपालिकाकाे मेयर सुनिल कुमार यादवले जनाएको छ।
भारतबाट कन्हमा बाेर्डरमा ७०जना नेपालिहरु अाउने बितिकै मलाइ जनकारी भएपछि अाफु उनिहरुलाइ लिन त्यार रहेकाे र त्यस मध्ये १जनालाइ उहाकाे घरबाट ल्याउन सफल भयाै र १ जन लुकाएका छन । ७० जनाकाे समुहमा अाएकाहरुमध्ये अाफनाे नगरपालिकाकाे २जना मात्र रहेकाे बाकी अरु पालिकाकाे रहेका मेयर यादवले बताएका छन । अाैरही नगरपालिकाका स्वास्थ्यकर्मिहरुले स्वास्थामा काेराेनाकाे अाशांका देखिएकाेले मेयरकाअनुसार उनलाइ जनकपुर पठाएको छ ।वैदेशिक रोजगारीबाट आएका र कामगर्न वा घुम्न भारत गएकाहरु पनि यो विचमा धेरै प्रवेश गरेकाले अाैरही नगरपालिका लगायत तराईमा जोखिम देखिएको बताइन्छ । अाैरही नगरपालिकामा रहेकाे काेरेन्टाइनकाे सबै जनालाइ अारडीटि परीक्षण समेत भइसकेकाे र उनिहरु सबैकाे रिजल्ट निगेटिभ रहेकाे नगर प्रमुख यादवले जनाएका छन ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

जानकी एकेडेमीक हस्पिटलमा विश्व रक्तदान दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजन , रक्तदान गर्न अपिल
अन्तर्राष्ट्रिय

जानकी एकेडेमीक हस्पिटलमा विश्व रक्तदान दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजन , रक्तदान गर्न अपिल

८ बैशाख २०७७, सोमबार
जिल्ला हुलाक कार्यालय महोत्तरीद्वारा ‘नागरिकसँग हुलाक सेवा- अन्तरक्रिया तथा प्रचार–प्रसार कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय

जिल्ला हुलाक कार्यालय महोत्तरीद्वारा ‘नागरिकसँग हुलाक सेवा- अन्तरक्रिया तथा प्रचार–प्रसार कार्यक्रम सम्पन्न

८ बैशाख २०७७, सोमबार
अन्तर्राष्ट्रिय

मधेश प्रदेश सांसद सरोज सिंह पक्राउ

८ बैशाख २०७७, सोमबार
गाउँपालिका अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अन्तर्राष्ट्रिय

गाउँपालिका अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

८ बैशाख २०७७, सोमबार
Next Post

प्रहरीले महोत्तरीमा अवैध मदिरा भट्टी गरे नष्ट

कुहिएकाे दाल राहत बाँडेकाे अाराेपमा वडा अध्यक्षसहित पक्राउ


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh