• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

काेराेना भाइरसकाे कारण अमेरिकामा मृत्यू हुनेकाे संख्या ४१हजार नाघयाे



प्रतीक्षा खबर-रामगाेपालपुर,वैशाख
काेराेना भाइरसका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ४१ हजार नाघेको छ ।वर्ल्डोमिटरको तथ्यांकअनुसार अमेरिकामा संक्रमित हुनेको संख्या साढे सात लाखभन्दा बढी पुगेको छ । जसमध्ये सबैभन्दा बढी मृत्यु न्यूयोर्क राज्यमा भएको छ । कुल ४१ हजार ज्यान गुमाउनेमध्ये करिब १४ हजार ५०० न्यूयोर्कमा छन् ।आइतबार नियमित पत्रकार सम्मेलनका क्रममा राष्ट्रपति डोनल्ड ट्रम्पले ४० लाखभन्दा बढी अमेरिकीहरूको परीक्षण गरिसकिएको र परीक्षण ‘तीव्र गति’ मा अगाडि बढाइएको जानकारी दिए ।‘परीक्षणमा कुनै पनि देश हामी नजिक छैन,’ उनले भने । यसैबीच कोरोनाभाइरसको विश्वव्यापी संक्रमण २४ लाख नजिक पुगेको छ । मृत्युका हिसाबले अमेरिकापछि सबैभन्दा बढी प्रभावित इटाली छ । इटालीमा ज्यान गुमाउनेको संख्या २३ हजार ६६० पुगेको छ । त्यस्तै संक्रमितको संख्या एक लाख ७८ हजार ९७२ पुगेको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

धनुषाको अध्यक्षमा पशुपति यादव

८ बैशाख २०७७, सोमबार
अन्तर्राष्ट्रिय

भारत–पाकिस्तानबीच युद्धविराम

८ बैशाख २०७७, सोमबार
अन्तर्राष्ट्रिय

युद्धविराम घोषणासँगै सीमा क्षेत्रमा खुसीयाली

८ बैशाख २०७७, सोमबार
अन्तर्राष्ट्रिय

नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त

८ बैशाख २०७७, सोमबार
Next Post

काेराेना भाइरस संक्रमितकाे संख्या २४लाख नाघ्याे

७ वर्षीय बालिकाको आफ्नै बुुबाले गरे हत्या


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh