• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मिथिला नगरपालिकाकाे वडा कार्यालयमा बसेको सर्वदलिय बैठक सम्पन्न


धनुषाको मिथिला नगरपालिका वडा नं. २ नक्टाझिजमा आज वडा कार्यालयमा बसेको सर्वदलिय बैठकले कोरोनाको सम्भावित जोखिमलाई मध्यनजगर गर्दै वडामा अपरिचित र शंकास्पद व्यक्तिको प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । बैठकले वडा नं. २ मा सबैबाटोमा अपरिचित र शंकास्पद व्यक्तिलाई प्रवेश गर्न नदिइएने र गरेको पाएइमा सोधपुछ गरी शंका लागेका प्रहरीको जिम्मा लगाउने निर्णय गरेको छ । साथै बैठकले वडाभरिमा बाहिरबाट तरकारी, फलफुल लगायतको समान बेच्न आउने व्यक्तिलाई समेत रोक लगाएको वडाअध्यक्ष विहारी महतोले बताएका छन् ।

त्यस्तै वडाभरी माछामासु, दारु विक्री वितरण पूर्ण रुपमा बन्द गराउने र बाहिरबाट आउने भुसाको ट्रकलाई समेत कडा निगरानी गरी मात्र गाउँमा प्रवेश गर्न दिइने र चालक तथा खलासीलाई ट्रकभित्रै बस्नु पर्ने नियम लगाएको अध्यक्ष महतोले जानकारी दिएका छन् ।

कोरोना महामारीको समयमा वडामा सर्वदलिय समितिको बैठकले गरेको उक्त निर्णयलाई पालना गरिदिनुहुन आग्रह गर्नुभएको छ । उक्त निर्णय कडाइका साथ कार्यान्वय गरिने र नियमको उल्लघन गर्ने जो कोहीलाई पनि नेपाल सरकार हाल प्रचिलित कानुन अनुसार कारवाही गर्ने उहाँले बताउनुभयो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

जानकी एकेडेमीक हस्पिटलमा विश्व रक्तदान दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजन , रक्तदान गर्न अपिल
अन्तर्राष्ट्रिय

जानकी एकेडेमीक हस्पिटलमा विश्व रक्तदान दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजन , रक्तदान गर्न अपिल

७ बैशाख २०७७, आईतवार
जिल्ला हुलाक कार्यालय महोत्तरीद्वारा ‘नागरिकसँग हुलाक सेवा- अन्तरक्रिया तथा प्रचार–प्रसार कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय

जिल्ला हुलाक कार्यालय महोत्तरीद्वारा ‘नागरिकसँग हुलाक सेवा- अन्तरक्रिया तथा प्रचार–प्रसार कार्यक्रम सम्पन्न

७ बैशाख २०७७, आईतवार
अन्तर्राष्ट्रिय

मधेश प्रदेश सांसद सरोज सिंह पक्राउ

७ बैशाख २०७७, आईतवार
गाउँपालिका अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अन्तर्राष्ट्रिय

गाउँपालिका अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

७ बैशाख २०७७, आईतवार
Next Post

कोभिड १९ को संक्रमित र मृत्त शरीर व्यवस्थापन बारे नेपाली सेनाद्धारा प्रदर्शन, मुख्यमन्त्री राउतद्धारा अवलोकन

काेराेना भाइरसकाे कारण अमेरिकामा मृत्यू हुनेकाे संख्या ४१हजार नाघयाे


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh