• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

भारतमा कोरोनाबाट एकैदिन ४३ जनाको मृत्यु



प्रतीक्षा खबर
६ वैशाख, भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो २४ घण्टामा ४३ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या चार सय ८० पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा करिब एक हजार नयाँ संक्रमित पनि थपिएका छन् । यससँगै समग्र संक्रमितको संख्या पनि १४ हजार तीन सय ७८ पुगेको छ ।
भारतको महाराष्ट्रमा सबैभन्दा धेरै दुई सय एक जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । भारतको सबैभन्दा प्रभावित यो प्रान्तमा अहिलेसम्म तीन हजार तीन सय २३ संक्रमित फेला परिसकेका छन् । मध्यप्रदेशमा ६९ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ । त्यस्तै दिल्लीमा ४२ तथा गुजरातमा ४१ जनाको मृत्यु भएको छ ।
भारतको उत्तर प्रदेशमा अहिलेसम्म १४ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ भने आठ सय ४९ जनामा यसको संक्रमण देखिएको छ । नेपालसँग सीमाना जोडिएको अर्को प्रान्त बिहारमा अहिलेसम्म कोरोना भाइरसका ८३ जना संक्रमित फेला परेका छन् भने दुईजनाको मृत्यु भइसकेको छ ।
भारतमा अहिलेसम्म एक हजार नौ सय ९२ संक्रमिन निको भएर घर फर्किसकेका छन् ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

रोटाभेटरमा किचिएर दुई बालिकाको मृत्यु

६ बैशाख २०७७, शनिबार
जसपा, नेपालको अगुवा कार्यकर्ता भेला तथा चुनावी प्रसार-प्रचार समिति गठन
अन्तर्राष्ट्रिय

मधेशीकाे हकअधिकारका लागि मत मागदै घरदैलाेमा जसपा नेपालका नेता डा सुरेन्द्र यादव

६ बैशाख २०७७, शनिबार
अन्तर्राष्ट्रिय

रास्वपा संगठन प्रमुख भट्टराई पक्राउ

६ बैशाख २०७७, शनिबार
अन्तर्राष्ट्रिय

बालेन सर्लाहीमा

६ बैशाख २०७७, शनिबार
Next Post

मस्जिदमा भएकाे भिडभाड हटाउन गएकाे प्रहरीमाथि हाथपा

जनकपुरमा पैसा फयाक्ने एक महिलामा अारडिटी पाेजेटिभ


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh