• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

राहत वितरण नहुदा दर्जनाै विपन्न परिवारहरु घर चलाउन समस्यामा


नागेन्द्र कुमार यादव

साेनमा, चैत ३० गते ।
लकडाउनकाे २० अाै दिन बितेपनि राहत वितरण नगरेपछि अति विपन्न वर्गका परिवारहरु निराश भएका छन। सर्लाहीको हरिपुरवा नगरपालिकाका गरिब तथा अति विपन्न वर्गका परिवारहरु यहिलेसम्म राहत नपाउदा निराश भएका छन ।
हरिपुरवा नगरपालिका वडा नम्बर ५ मा रहेका मुसहर टाेलका ३० वर्षिय राजेन्द्र माझी भन्छन् । मेरो दुईवटा छाेरा, दुईवटा छाेरी र श्रीमती लगायत जम्मा ६ जनाकाे परिवार छ । अहिले लकडाउनकाे अवस्थामा सधैं काम पनि लाग्दैन कुनैदिन मात्र काम गर्न जान्छौं त्यो पैसाले सधैं घर चलाउन एकदम समस्या भइरहेकाे उनी बताउँछन् । त्यतै त्यहि टाेलकी एकल महिला, हिरमतिया माझी भन्छन् घरमा काेही कमाउने मान्छे छैन मेरो छाेरा ३ वटा र छाेरी २ वटा म लगायत ६ जनाको परिवार छन् खानलाई एकदम समस्या छ पहिला त हाेटलमा काम गरेर बच्चाहरुलाई पाल्न पाेषन गर्थें अहिले त एक दम गम्भीर अवस्था छ । हाेटल पनि बन्द छ । कसरी बच्चाहरुलाई बचाउने, काेराेना भाइरस भन्दा पनि अब हामी भाेकै मर्ने अवस्था छ कतैबाट केही राहत पाईन्छ अाश छैन । त्यसै टाेलका मठेरनी देवी माझी भन्छन् मेरो श्रीमान कमाउनलाई भारतकाे पंजाब जानू भएको छ । अहिले लकडाउनले गर्दा अाउन सक्नु भएन मेरो दुईवटा छाेरा र एउटा छाेरी छन अहिले एकदम समस्या छ । अरु खेतहरुमा गएर गेहु बटुलेर ल्याएपछि जसाे तसाे बाचि रहेको छु ।
हरिपुरवा नगरपालिका वडा नम्बर ८ बसतपुर मुसहर टोलका ठगा माझी माझी भन्छन् । मेरो ३ वटा छाेरी, २ वटा छाेरा र हामी २ लगाएर जम्मा ७ जनाको परिवार छन् । कमाउने मान्छे एकलै छु त्याेपनि सधै काम लाग्दैन ।

खानकाे लागि एकदम समस्या छ । हामीले राहत कहिले पाउने हाे थाहै छैन । त्यसै टाेलका समताेलीया माझी भन्छन । मेरो ४ वटा छाेरी, २ वटा छाेरा छन् हामी दुईजना लगाएर जम्मा ८ जनाकाे परिवार छन् कमाउने म एकजना मात्र छु अहिले लकडाउकाे बेला सधैं काम पनि लाग्दैन कहिलेकाहीं मात्र काममा जान्छु त्यहीँ पैसाले जसाेतसाे पेट पालेको छु काेराेनाकाे तरास भन्दा पनि भाेककाे तरास छ ।
हामीलाई राहत बाड्न ढिलो भयाे । अब धेरै समय लाग्दैन २/३ भित्रै वितरण गर्छु वडा नम्बर ८ का वडा अध्यक्ष बिरेन्द्र यादवले बताए । तथ्यांक संकलन गर्न ढिलो भए हामी भाेली बैठक बसी छलफल गरि २/३ दिन भित्रैमा राहत वितरण गर्ने योजना रहेको नगर प्रमुख: सियाराम रायले जनाउनुभयो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

मैथिली महिलाको अग्निपरीक्षा– पन्द्रह दिन सम्म मनाईने मधुश्रावणी ब्रत बिधिबत सुरु
अन्तर्राष्ट्रिय

मैथिली महिलाको अग्निपरीक्षा– पन्द्रह दिन सम्म मनाईने मधुश्रावणी ब्रत बिधिबत सुरु

३० चैत्र २०७६, आईतवार
अन्तर्राष्ट्रिय

भूमि विधेयकमा सहमति जुटाएर जसपा नेपाललाई सरकारमा ल्याउने तयारी

३० चैत्र २०७६, आईतवार
अन्तर्राष्ट्रिय

घट्यो पेट्रोल र डिजलको मूल्य

३० चैत्र २०७६, आईतवार
अन्तर्राष्ट्रिय

सीकेसँग रुष्ट रेशमको उपेन्द्रलाई प्रस्ताव: ‘कहिले मिल्छन् यी हातहरू, दाइ?’

३० चैत्र २०७६, आईतवार
Next Post

परिश्रमिक नलिने प्रधान मन्त्रीकाे घाेषना

भारतमा काेराेना भाइरसबाट ज्यान गुमाउनेकाे संख्या ३३१पुग्याे


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh