• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

सम्सि गाउँपालिकामा विपन्न परिवारहरुले पाए राह


नागेन्द्र कुमार यादव

प्रतीक खबर

विश्व भरी फैलिएका महामारीको रुपमा कोरोना भाईरसलाई मध्यनजर गर्दै आज लकडाउनको १५ औं दिन सम्सी गाउँपालिका वाडा नम्बर ६ मा लकडाउनबाट प्रभावित १००० घर परिवारलाइ राहत राहत वितरण गरेको छ।

वडा नम्बर ६ द्वारा प्रत्येक घर परिवारलाइ खाधान्न वितरन सँगै हरेक वडामा रहेका हरेक नागरिकलाई मास्क र६पिस साबुन वितरण गरेकाे वाडा अध्यक्षले बताएका छन । लकडाउनको अवधिमा वडा नम्बर ६मा रहेका प्राय सबै घरपरिवार प्रभावित बनेका र यहाँ सबै मजदुर,गरिब तथा अति विपन्न एकल महिला,अपाङ्गहरुरहेकाले उनिहरुलाई खाद्यान्न वितरण गरिएको छ।


भीडभाड नगरी सामाजिक दुरी कायम गर्दै उक्त सामाग्रीहरु सबैकाे घर घरमा बाँडिएको थियो। वडा नम्बर ६ मा रहेका घरपरिवारलाई राहत स्वरुप चामल६, किलो दाल ३ पाउ ,प्याज ५००ग्राम,अालु १किलाे,नुन १किलाे,र सेन्टिलाइजरहरु वितरण गरिएको वडा नं ६ का वडा अध्यक्ष शेख उमैद ले बताएका छन।


राहत बितरन कार्यक्रममा सम्सी गाउपालिकाका उप मेयर नगिना देवीले राहत बितरन गरि उदघाटन गरेका थिए।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

रामगोपालपुर नगरपालिकाको बजेट ४६ करोड १६ लाख ७६ हजार ९ सय १ रुपैयाँको बजेट
अन्तर्राष्ट्रिय

रामगोपालपुर नगरपालिकाको बजेट ४६ करोड १६ लाख ७६ हजार ९ सय १ रुपैयाँको बजेट

२५ चैत्र २०७६, मंगलवार
अन्तर्राष्ट्रिय

इरानविरुद्ध अमेरिकाले पनि गर्‍यो आक्रमण, फोर्दोसहित ३ परमाणु केन्द्रमा बमबारी

२५ चैत्र २०७६, मंगलवार
अन्तर्राष्ट्रिय

जसपा नेपालको बैठकमा निर्वाचन आयोग र सर्वोच्चको विवादबारे छलफल

२५ चैत्र २०७६, मंगलवार
लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा महोत्तरीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय

लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा महोत्तरीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

२५ चैत्र २०७६, मंगलवार
Next Post

सोनमा गाउपालिकाको क्वारेन्टाइनमा ८ जना संन्क्रमित मध्ये २ जना डिसचार्ज

पर्याप्त व्यवस्थापन र समन्वय नहुँदा प्रादेशिक अस्पताल जनकपुरमा नमुना परीक्षण प्रभावित


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh