• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

भारतकाे स्पतालबाट काेराेना संक्रमित नेपाली पक्राउ



प्रतीक्षा खबर

नयाँदिल्ली, चैत २५ गते ।

भारतको उत्तर प्रदेश राज्यस्थित बागपत जिल्लामा एउटा अस्पतालबाट सोमबार राति भागेका कोरोना भाइरस संक्रमित एक नेपाली फेला परेका त्यहाँका प्रहरी प्रमुखले बीबीसीलाई जानकारी दिएका छन् । धार्मिक गतिविधि आदानप्रदानका लागि तबलीगी जमाती समूहसँग भारत गएका उनी सुनसरीस्थित भोक्राहाका भएको भारतीय प्रहरीले जनाएको छ ।
शुक्रबार उनमा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टी भएपछि उत्तर प्रदेशको खेकडास्थित लेभल वान अस्पतालमा भर्ना गरिएको थियो। तर, सोमबार राति अस्पतालको झ्यालको सिसा फुटाएर उनी भागेको भन्दै उनलाई खोज्न सघाउन बागपतस्थित प्रहरीले सार्वजनिक सूचना जारी गरेको थियो ।
बीबीसीसँग कुरा गर्दै बागपतका प्रहरी सुपरिटेन्डेन्ट प्रताप गोपेन्द्र यादवले भने, ‘हामीले १० टोली परिचालन गरेका थियौं। अहोरात्र काम गरेका थियौं र अहिले पनि फिल्डमै छौं। भर्खरै हामीलाई उनी फेला परेको जानकारी प्राप्त भएको छ । ती व्यक्तिलाई हामीले खेकडा क्षेत्रमै रहेको इँटा भट्टा नजिकैबाट नियन्त्रणमा लिएको छौं।’
उनका अनुसार ६५ वर्षका ती व्यक्तिको जिल्ला अस्पतालमा कोभिड-१९ को उपचार गरिनेछ । बागपतका प्रहरी प्रमुख यादव भन्छन्, ‘हामी उनी किन भागे भनेर बुझ्न खोज्दैछौं । उनी पीडित हुन् । हामी उनको स्वास्थ्यको हेरविचार गर्छौं।’ चिकित्सककाअनुसार उनको स्वास्थ्य अवस्था ७० प्रतिशत ठीक छ। खेकडाको अस्पतालमा कोभिड–१९ को उपचार गराइरहेका उनी एकमात्र व्यक्ति भएको प्रहरीको भनाइ छ

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

कांग्रेस विवादमा निर्वाचन आयोग विभाजित– भण्डारी र राणा गगनको पक्षमा, तुलाधरको फरक मत

२५ चैत्र २०७६, मंगलवार
अन्तर्राष्ट्रिय

राजु पाण्डेले दिए राजीनामा

२५ चैत्र २०७६, मंगलवार
अन्तर्राष्ट्रिय

फेरि देउवासँगै भिड्ने तयारीमा सागर ढकाल

२५ चैत्र २०७६, मंगलवार
अन्तर्राष्ट्रिय

देउवा पक्षले भन्यो– निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो

२५ चैत्र २०७६, मंगलवार
Next Post

अाैरही नगरपालिकाकी उप मेयर झा द्वारा सर्जिकल माक्स वितरण

सम्सि गाउँपालिकामा विपन्न परिवारहरुले पाए राह


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh