• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

औरही नगरपालिकाले गरे पूर्ण खोप दिगोपना घोषणा, कायम राख्न र निरन्तरता दिन प्रतिबद्धता


औरही नगरपालिकाले गरे पूर्ण खोप दिगोपना घोषणा, कायम राख्न र निरन्तरता दिन प्रतिबद्धता

गोपाल झा

महोत्तरी अषाढ ११ गते

महोत्तरीको औरही नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति भएको संकेत गर्दै पूर्ण खोप दिगोपना तथा सुनिश्चितता घोषणा समेत गरेको छ । नगरपालिकाले ८२/८३ का लागि प्रस्तुत गरेको निति तथा कार्यक्रम सार्वजनिक कार्यक्रमको समारोहका बीच आयोजित कार्यक्रममा  प्रमुख अतिथि मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंह लगायत स्थानिय जनप्रतिनिधि र कर्मचारीहरुले पूर्ण खोप दिगोपना कार्यक्रम लाई निरन्तरता दिन र पूर्ण खोप लाई कायम राख्न प्रतिबद्धता बैनरमा हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा बोल्दै मधेश प्रदेशका मुख्यमन्त्री सिंहले स्थानीय सरकारको नेतृत्वमा नागरिकको स्वास्थ्य सुरक्षामा भएको यस्ता उपलब्धि सराहनीय भएको बताए । उनले भने, “पूर्ण खोपको दिगोपना मात्र होइन, त्यसको निरन्तरता र सुनिश्चितता स्थानीय सरकारको प्रतिबद्धता र क्रियाशीलताले मात्र सम्भव हुन्छ ।”           कार्यक्रममा औरही नगरपालीकाका नगर प्रमुख प्रदिप खड्काले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषिको व्यावसायिकरण, दिगो विकास र आय–आर्जनका अवसरहरूलाई प्राथमिकता साथ राखिएको  जानकारी दिए ।

त्यस्तै औरही नगरपालिकाको स्वास्थ्य अवस्था विगत केही वर्षमा क्रमशः सुदृढ हुँदै गएको औरही नगरपालिका का स्वास्थ्य शाखा प्रमुख चन्द्रभुषण ठाकुरले जानकारी दिए । उनले स्थानीय तहले वडा स्तरमै स्वास्थ्य चौकीहरू सुदृढीकरण, सुरक्षित मातृत्व सेवा, पोषण कार्यक्रम, र निःशुल्क औषधि वितरण जस्ता कार्यक्रममार्फत स्वास्थ्य सेवा विस्तार गर्दै आएको बताए ।             विगत वर्षहरूमा नगर क्षेत्रका सबै टोल, बस्ती र वडामा टीकाकरण अभियानलाई प्राथमिकतामा राखी शतप्रतिशत बालबालिकामा नियमित खोप कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएकोले आज यो नगरपालिका पूर्ण खोप घोषणा गर्न पाएको बताए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

मैथिली महिलाको अग्निपरीक्षा– पन्द्रह दिन सम्म मनाईने मधुश्रावणी ब्रत बिधिबत सुरु
अन्तर्राष्ट्रिय

मैथिली महिलाको अग्निपरीक्षा– पन्द्रह दिन सम्म मनाईने मधुश्रावणी ब्रत बिधिबत सुरु

११ असार २०८२, बुधबार
अन्तर्राष्ट्रिय

भूमि विधेयकमा सहमति जुटाएर जसपा नेपाललाई सरकारमा ल्याउने तयारी

११ असार २०८२, बुधबार
अन्तर्राष्ट्रिय

घट्यो पेट्रोल र डिजलको मूल्य

११ असार २०८२, बुधबार
अन्तर्राष्ट्रिय

जसपा नेपालले समर्थन फिर्ता नलिएको भए राम्रो हुन्थ्यो : नेकपा एमाले

११ असार २०८२, बुधबार
Next Post
आन्दोलनका लागि जसपा नेपालले गठन गर्‍यो ‘डोटिम’ परिसंघ

आन्दोलनका लागि जसपा नेपालले गठन गर्‍यो ‘डोटिम’ परिसंघ

आफ्नै सरकारको बजेटप्रति जनमत नै असन्तुष्ट, सरकारबारे निर्णय लिने जिम्मा सचिवालयलाई


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh