• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

साेनमा गाउँपालिकाले कोरोना भाईरस जोखिम नियन्त्रणको लागि विशेष सर्तकता अपनाउने


नागेेेेेेेन्द्र कुमार यादव

महाेतरीकाे साेनमा गाउँपालिकाले कोरोना भाईरस जोखिम नियन्त्रणको लागि विशेष सर्तकता अपनाउने निर्णय गरेका छन ।
गाउँपालिकाले गरेकाे निर्णय र बसेको सर्वदलीय बैठकले कोरोनाको महामारी नियन्त्रण गर्न समयमा सर्वसाधारणलाई बच्नका लागि महत्वपूर्ण निर्णयहरु गरेका गरि काेराेना विरुद्ध विभिन्न किसिमका कामहरु अगाडि बढाएका छन ।
सर्वदलीय बैठकले गरेका निर्णयहरुमा साेनमा गाउँपालिकाकाे विभिन्न वाडाहरुमा भारतकाे विभिन्न प्रान्त र भारतबाहेक अन्य मुलुकबाट अाएकाहरुकाे नामाबलि संकलनगरी सबैलाइ साेनमा गाउँपालिकाले निर्माण गरेकाे काेरेन्टाइनमा ल्याइ समयमा चेक जाँच गराउने र निगरानिमा राखने ,काेरेन्टाईनमा संकास्पत व्यक्तिकाे रुपमा राखिएका मानिसहरुलाइ खाना लगायतका प्रवन्ध गराई उनीहरुलाई समाजिक दुरी कायम गराइ सुरक्षित तबरले राख्नका लागि समपूर्ण व्यवस्था पुरा भएकाे गाउँपालिका प्रमुख राज कुमार यादवले बताए ।


त्यस्तै साेनमा गाउँपालिकामा रहेका विभिन्न ४वटा राष्ट्रिय पार्टीहरुकाे पार्टीप्रतिनिधिहरुकाे सामुहिक समिती समेत गठन हुने छ । जुन समितीले गाउँपालिका भित्रका दैनिक ज्याला मजदुरी गर्ने र विपन्न गरिब दलित बस्तीहरुमा उनिहरुकाे नामाबलि सकल गरिने र उनिहरुलाइ राहत वितरण गर्नुको साथै कोरोनाको महामारीबाट बच्नका लागि जनचेतना जगाउने निर्णय समेत गरेको छ ।
गाउँपालिकाकाे प्रवक्ता अशाेक कुमार यादवले जनाएका छन ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

उत्पीडित समुदायका हक–अधिकार विषयक अन्तरक्रिया महोत्तरीमा सम्पन्न, ,समान अधिकार र सहभागिताको आवश्यकतामा जसपा अध्यक्ष यादवको जोड
अन्तर्राष्ट्रिय

उत्पीडित समुदायका हक–अधिकार विषयक अन्तरक्रिया महोत्तरीमा सम्पन्न, ,समान अधिकार र सहभागिताको आवश्यकतामा जसपा अध्यक्ष यादवको जोड

२० चैत्र २०७६, बिहीबार
अन्तर्राष्ट्रिय

मधेशका मुख्यमन्त्री सोनलको राजीनामा स्वीकृत

२० चैत्र २०७६, बिहीबार
मधेशका मुख्यमन्त्री सोनलले विश्वासको मत लिंदै
अन्तर्राष्ट्रिय

मधेशका मुख्यमन्त्री सोनलले प्रदेश प्रमुखलाई बुझाए राजीनामा

२० चैत्र २०७६, बिहीबार
मधेशका मुख्यमन्त्री सोनलले विश्वासको मत लिंदै
अन्तर्राष्ट्रिय

माओवादीभित्रको विद्रोहले मधेशमा २५ दिनमै ढल्यो सोनल नेतृत्वको सरकार

२० चैत्र २०७६, बिहीबार
Next Post

राहत कोषमा माछापुच्छे बैंकको ५ लाख सहयोग

यादवद्वारा  माक्स वितरण

यादवद्वारा माक्स वितरण


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh