• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

साेनमा गाउँपालिकाले शुरुवात गरे ५०वेडकाे क्वरेन्टाइन


नागेन्द्र कुमार यादव

साेनमा गाउँपालिकाले शुरुवात गरे ५०वेडकाे क्वरेन्टाइन
विश्वभरी महामारीकाे रुप फैलिएको कोरोना भाइरस (कोभिड १९) को जोखिमबाट बच्न एवं पुर्व तयारी स्वरुप साेनमा गाउँपालिकाले क्वारेन्टाईन संचालनमा ल्याएको छ।

साेनमा गाउँपालिका वडा नम्बर ३ स्थित रहेकाे श्री मा वि खखना लाैतना मा ५० वेडकाे क्वारेन्टाइन तयार पारिएको छ।अाज बुधबार साेनमा गाउँपालिका वाडा नम्बर ३ खखना मा वि मा साेनमा गाउँपालिकाकाे गाउँपालिका अध्यक्ष राज कुमार यादवको अध्यक्षतामा बसेको आकस्मिक बैठकबाट कोरोना भाइरस सम्बन्धी व्यवस्थापनका लागि गाउँपालिका अध्यक्ष राज कुमार यादवकै अध्यक्षतामा कोभिड १९ व्यवस्थापन समिति समेत गठन गरिएको छ।

त्यस्तै कोरोना भाइरस शंकास्पद व्यक्तिहरुकाे चेक जाँचका लागि साेनमा गाउँपालिकामा कार्यरत रहेका स्वास्थ्यकर्मिहरुलाइ पि पि ई ड्रेस सेट र Sanitizer ,थरमल गन ,साबुन र माक्स वितरण गरेकाे साेनमा गाउपालिकाका स्वास्थ्य संयाेजक शिव शंकर यादवले जनाएका छन् । साेनमा गाउँपालिकामा ५०बेडकाे क्वारेन्टाईन उदघाटनमा संघिय सरकारकाे निवर्तमान स्वास्थ्य तथा जनसख्या राज्यमन्त्री एवम महाेतरी क्षेत्र नम्बर ४काे सांसद डा सुरेन्द्र कुमार यादव,महाेतरी क्षेत्र नम्बर ४ क काे प्रदेश सांसद काैशल कुमार यादव,प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रि,जिल्ला प्रहरी प्रमुख श्याम कृष्ण अधिकारी,सेनानि बिदुर अधिकारी,सशस्त्र प्रमुख नीर अधिकारी,साेनमा गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृत रमेश अधिकारी,साेनमा गाउँपालिका वाडा नम्बरर १देखि ८सम्मका वाडा अध्यक्षहरु लगायत स्वास्थ्यकर्मिहरुकाे उपस्थिति रहेका भिए ।साेनमा गाउँपालिकामा निर्माण गरिएकाे क्वारेन्टाइनकाे उदघाटन कार्यक्रममा उपस्थित सबैजना अा अाफनाे ज्वराे थरमलगनबाट जचाएर गर्नुभएका छन ।


क्वरेन्टाईनमा भर्ना हुन अाउने शंकास्पद व्यक्तिहरु लगायत त्यहा डयुटीमा खट्ने कर्मचारीहरुलाइ बस्ने र खाने लगायतका अावश्यक सम्पूर्ण व्यवस्था गरिएकाे साेनमा गाउँपालिका अाफैले गर्ने गाउँपालिका अध्यक्ष राज कुमार यादवले बताए । अाज पहिलाे दिन साेनमा गाउँपालिका वाडा नम्बर ५ काे लाल बहादुर यादवलाइ क्वारेन्टाइनमा राखिएकाे छ । उहाँ भारतकाे सिमान छपराबाट अाज हिडेर ८ बजे चाेरबाटाे हुँदै अाएकाे जनकारी पाउँदा उहालाइ निगरानिमा राखिएकाे छ ।

उहालाई चेक जाँच गर्दा ९७डिग्रि ज्वराे रहेकाे साेनमा गाउँपालिकाकाे स्वास्थ्य संयाेजक शिव शंकर यादवले जनाएका छन ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

धनुषाको अध्यक्षमा पशुपति यादव

१९ चैत्र २०७६, बुधबार
अन्तर्राष्ट्रिय

भारत–पाकिस्तानबीच युद्धविराम

१९ चैत्र २०७६, बुधबार
अन्तर्राष्ट्रिय

युद्धविराम घोषणासँगै सीमा क्षेत्रमा खुसीयाली

१९ चैत्र २०७६, बुधबार
अन्तर्राष्ट्रिय

नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त

१९ चैत्र २०७६, बुधबार
Next Post

साेनमा गाउँपालिकाले कोरोना भाईरस जोखिम नियन्त्रणको लागि विशेष सर्तकता अपनाउने

राहत कोषमा माछापुच्छे बैंकको ५ लाख सहयोग


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh