• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

साेनमा गाउँपालिका वाडा ३ का गरिब जनताले पाए राहत सामग्रि



नागेन्द्र कुमार यादव

प्रतीक्षा खबर
साेनमा गाउँपालिका वाडा नम्बर ३ रघुनाथपुरमा लकडाउनबाट प्रभावित गाउँपालिकाकाे वाडा नम्बर ३ भित्र का जनताको लागि राहत सामग्रि लिएर अघि बढेको छ ।
वाडा नमबर ३ रघुनाथपुरमा गठित लक डाउन राहत समितिले दैनिक ज्याला मजदुरी गरी हातमुख जोड्ने गरिब, विपन्न समुदायलाई खाद्यन्न वितरणसँगै हरेक नागरिकलाई मास्क र साबुन बाँड्ने कार्य सुरु गरेको हो । लकडाउनको अवधिमा प्रभावित बनेका मजदुर, गरिब तथा विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको गाउँपालिका अध्यक्ष राज कुमार यादवले जानकारी दिए ।


भीडभाड नगरी सामाजिक दुरी कायम गर्दै उक्त सामाग्रीहरु बाँडिएको वाडा नम्बर ३का वडा अध्यक्ष पुलिन्द्र कुमार यादवले जनाए । वडा नम्बर ३मा रहेका विपन्न समुदायलाई राहत स्वरुप सात केजी चामल, आधि केजी दाल, आधि केजी खाने तेल, १ केजी नुन, आधि केजी सोयाबिन, एउटा विस्कुट, र एउटा डिटोल साबुन वितरण गर्ने काम भइरहेको लक डाउन राहत समितिका सदस्य शंकर यादवले बताए ।


वडाबाट संकलन गरिएको ज्याला मजदुरी गरी जिवन यापन गर्ने गरिब, विपन्न, दलित समुदायहरुको करिब २५ वटा घरधुरीलाई राहत बाँडिरहेको सदस्य शंकर यादवले जनाए । राहतसंगै राहत लिन अाएका व्यक्तिहरुकाे घरमा भएका सदस्यहरुकाेलागि कपडाकाे माक्स समेत दिएकाे छ । वाडामा रहेका अरु गरिब मानिहरुकाे नामाबलि संकलन हुँ

दै छ बाकिरहेकालाइपनि राहत दिने कार्यक्रम रहेकाे लक डाउन राहत समितिका सदस्य शंकर यादवले जनाएका छन ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

युवा क्लबको अग्रसरतामा एकडारा स्थित महारानी स्थान परिसरमा गरीयो वृक्षरोपण , स्थानीयको उत्साहपूर्ण सहभागिता
अन्तर्राष्ट्रिय

युवा क्लबको अग्रसरतामा एकडारा स्थित महारानी स्थान परिसरमा गरीयो वृक्षरोपण , स्थानीयको उत्साहपूर्ण सहभागिता

१८ चैत्र २०७६, मंगलवार
कृषीमा परनिर्भर किशान , सीमा नाका बन्द हुँदा तरकारीको मुल्यमा दोब्बर बढोत्तरी , नेताको कृषी मैत्री कागजमै सिमित
अन्तर्राष्ट्रिय

कृषीमा परनिर्भर किशान , सीमा नाका बन्द हुँदा तरकारीको मुल्यमा दोब्बर बढोत्तरी , नेताको कृषी मैत्री कागजमै सिमित

१८ चैत्र २०७६, मंगलवार
मधेशका ५ सांसदलाई सभामुखले गरे पदमुक्त
अन्तर्राष्ट्रिय

मधेशका ५ सांसदलाई सभामुखले गरे पदमुक्त

१८ चैत्र २०७६, मंगलवार
सरकार गठनविरुद्ध आज पनि मधेशका सांसदहरू धर्नामा
अन्तर्राष्ट्रिय

सरकार गठनविरुद्ध आज पनि मधेशका सांसदहरू धर्नामा

१८ चैत्र २०७६, मंगलवार
Next Post
साेनमा गाउँपालिकाले शुरुवात गरे ५०वेडकाे क्वरेन्टाइन

नेपाल बैंक लिमिटेडले गरे पाँच लाख सहयोग

साेनमा गाउँपालिकाले शुरुवात गरे ५०वेडकाे क्वरेन्टाइन


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh