• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मुख्य मन्त्री राउतले गरे प्रदेशवासीकाे नाउँमा अपिल


प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले सङ्कटको यो घडीमा आफ्ना् परिवार, समुदाय र राष्ट्रलाई जोगाउन सबैभन्दा पहिले आफुलाई नै सुरक्षित राख्न प्रदेशवासीसमक्ष अपिल गर्नुभएको छ । मुख्यमन्त्री राउतद्वारा आज जारी गरिएको विज्ञप्तिमा आफुलाई सुरक्षित राख्न उच्चस्तरको व्यक्तिगत सरसफाइका साथै कम्तीमा अर्कोसँग डेढ मिटरको दूरी कायम गर्न, विसञ्चो भएमा घर वा क्वारेन्टाइनमा निर्धारित दूरी बनाएर बस्न र आवश्यक परेमा स्वास्थ्य परीक्षण गर्न प्रदेशवासीलाई सुझाव दिनुभएको छ । कोरोना भाइरसको सम्बन्धमा अधिकारिक सूचनामाथि विश्वास गर्न र आफना सहकर्मीप्रति सहयोगको भावना, सबैसँग आदरभावको व्यवहार गर्न सुझावका साथै उहाँले आफ्नो स्वास्थ्यलाई जोखिममा पारेर नागरिकको स्वास्थ्य उपचारमा खटिनुभएका स्वास्थ्यकर्मीप्रति उच्च सम्मान राख्न आग्रह गर्नुभएको छ । आफ्नो सुख सुविधा भुलेर नागरिकको उच्च सेवाभावप्रति समर्पित हुन आह्वान गर्दै मुख्यमन्त्री राउतले ‘लकडाउन’का कारण दैनिक जीवनयापनमा समस्या भोगिरहेका प्रदेशका विपन्न र मजदुरका लागि प्रदेश सरकारले स्थानीय तहमार्फत खाद्यान्नको व्यवस्था गरेको हुँदा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्थानीय प्रशासनलाई उचित व्यवस्थापन गर्न आग्रह गर्नुभएको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

युवा क्लबको अग्रसरतामा एकडारा स्थित महारानी स्थान परिसरमा गरीयो वृक्षरोपण , स्थानीयको उत्साहपूर्ण सहभागिता
अन्तर्राष्ट्रिय

युवा क्लबको अग्रसरतामा एकडारा स्थित महारानी स्थान परिसरमा गरीयो वृक्षरोपण , स्थानीयको उत्साहपूर्ण सहभागिता

१७ चैत्र २०७६, सोमबार
कृषीमा परनिर्भर किशान , सीमा नाका बन्द हुँदा तरकारीको मुल्यमा दोब्बर बढोत्तरी , नेताको कृषी मैत्री कागजमै सिमित
अन्तर्राष्ट्रिय

कृषीमा परनिर्भर किशान , सीमा नाका बन्द हुँदा तरकारीको मुल्यमा दोब्बर बढोत्तरी , नेताको कृषी मैत्री कागजमै सिमित

१७ चैत्र २०७६, सोमबार
मधेशका ५ सांसदलाई सभामुखले गरे पदमुक्त
अन्तर्राष्ट्रिय

मधेशका ५ सांसदलाई सभामुखले गरे पदमुक्त

१७ चैत्र २०७६, सोमबार
सरकार गठनविरुद्ध आज पनि मधेशका सांसदहरू धर्नामा
अन्तर्राष्ट्रिय

सरकार गठनविरुद्ध आज पनि मधेशका सांसदहरू धर्नामा

१७ चैत्र २०७६, सोमबार
Next Post

३७५अति विपन्न परिवारले पाए राहत

सांसद डा. यादवले काेराेना भाइरस नियन्त्रण तथा राेकथामकाेलागि ३ कराेड गरे सहयाेग

सांसद डा. यादवले काेराेना भाइरस नियन्त्रण तथा राेकथामकाेलागि ३ कराेड गरे सहयाेग


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh