नागेन्द्र कुमार यादव
प्रतिक्षा खबर
साेनमा, विश्वभरि नै महामारीका रुप लिइसकेका कोरोना भाइरस (कोभिड १९) को जोखिमबाट बच्न एवं पुर्व तयारी स्वरुप साेनमा गाउँपालिकाले क्वारेन्टाईन संचालनमा ल्याएको छ । साेनमा गाउँपालिका वाडा नम्बर ३ मा रहेकाे श्री जनता मा वि खखना लाैतनामा ५०वेडकाे क्वारेन्टाइन निर्माणमा ल्याएका छन ।शुक्रवार साेनमा गाउँपालिका अध्यक्ष राज कुमार यादवकाे अध्यक्षतामा बसेको आकस्मिक बैठकबाट कोरोना भाइरस सम्बन्धी व्यवस्थापनका लागि अध्यक्ष यादवकै अध्यक्षतामा कोभिड १९ व्यवस्थापनि समिति गठन गरिएको छ ।
त्यस्तै कोरोना भाइरस शंकास्पद व्यक्तिहरुका चेक जाँचकालागि साेनमा गाउँपालिकामा कार्यरत रहेकाे सम्पूर्ण स्वास्थ्यकर्मिहरुलाइ जम्मा ३०पिस पि पि ई डृेस सेट ५/५पिस Sanitizer र साेनमा गाउँपालिकामा रहेका काेराेनन भाईरस शंकास्पद व्यक्तिहरुकाे जाँच गर्नकाेलागि प्रत्येक हेल्थ डेस्कमा १/१वटाThermo gun वितरण गरेका साेनमा गाउँपालिकामा रहेका स्वास्थ्य संयाेजक शिव शंकर यादवले जनाएका छन ।
भर्ना हुन अाउने प्रत्येक काेराेना भाइरस शंकास्पत व्यक्तिहरुलगायत त्यहा डयुटीमा खटने कर्मचारीहरुलाइ खाना ,नास्ता समेतकाे व्यवस्था गरिएकाे प्रवक्ता एवम वाडा नम्बर १का अध्यक्ष समेत रहेका अशाेक कुमार यादवले बताएका छन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !