• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

कोरोना शंकास्पदका लागि क्वारेन्टाईनको मापदण्ड तयार


सुवास कर्ण

प्रतीक्षा खबर
जनकपुरधाम, चैत १५ गते । कोरोना भाइरसका शंकास्पद व्यक्तिहरुलाई राखिने क्वारेन्टाइनको मापदण्ड नेपाल सरकारले तयार पारेको छ ।
उचित सुरक्षा र खानपानको व्यवस्थासहित सरकारले ‘कोरोना भाइरससम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड – २०७६’ क्वारेन्टाइन मापदण्ड तयार पारेको हो ।
सो मापदण्ड अनुसार क्वारेन्टाइनबाट कोही व्यक्ति भाग्न लागेको देखेमा सो बारेमा जानकारी दिनु समेत त्यहाँ रहेका व्यक्तिको जिम्मेवारी हुने उल्लेख छ । मापदण्डमा त्यहाँ रहेका शंकास्पद व्यक्ति र त्यसको व्यवस्थापनमा रहेका कर्मचारीहरुले गर्न हुने र नहुने कामको बारेमा उल्लेख गरिएको छ ।
शंकास्पद व्यक्तिलाई क्वारेन्टाइनमा १४ दिनदेखि १७ दिनसम्म राख्ने बताइएको छ । क्वारेन्टाइनमा कोठाको व्यवस्थापन गर्दा प्रतिव्यक्ति ७५ वर्गफिटको स्थान वा एउटा खाटदेखि अर्को खाटसम्मको न्युनतम दूरी ३.५ फिट हुनुपर्ने तोकिएको छ ।

मापदण्ड अनुसार क्वारेन्टाइनमा बस्ने व्यक्तिले अरुलाई हिनताबोध गर्ने खालको कुनै पनि काम गर्न नपाउने, क्यारेन्टाइनमा सूर्तिजन्य एवं मादक पदार्थको सेवन गर्न नपाउने, क्वारेन्टाइनबाट कोही पनि व्यक्ति भाग्ने वा भाग्न कोसिस गरेको थाहा भएमा त्यसको जानकारी दिने जस्ता विषयहरु उल्लेख गरिएको छ ।
क्वारेन्टाइनमा बस्ने व्यक्तिलाई खोक्दा या हाछ्युँ गर्दा अनिवार्य रुपमा मुख छोप्नुपर्ने, मासु एवं अण्डा राम्रोसँग पाकेको यकीन गरेर मात्रै खानुपर्ने कुनैपनि पंक्षीहरुको सम्पर्कमा जान नहुने नियम तोकिएको छ ।
क्वारेन्टाइनमा दिनमा ४ पटक खाना उपलब्ध गराईने । जस अनुसार बिहान साढे ७ बजे चिया, दिउँसो साढे ११ बजे दिवा खाना, अपराह्न साढे २ बजे खाजा र साँझ साँढे ७ बजे रात्रि खानाको व्यवस्था गरिएको छ ।
क्वारेन्टाइनमा खटिएका व्यक्तिहरुलाई समेत भित्र क्वारेन्टाइनमा बसेका व्यक्तिसँग अनावश्यक भेट्न प्रतिबन्ध लगाइएको छ । प्रभावकारी ढंगबाट आर्थिक अनुशासनको पालना गर्दै मितव्ययी तरिकाले काम गर्नुपर्ने जिम्मेवारी तोकिएको छ ।
मापदण्डमा क्वारेन्टाइनको लागि आवश्यक पर्ने पूर्वाधार, स्वास्थ्यकर्मीको व्यवस्था, क्वारेन्टाइनमा खटिने व्यक्तिहरुले पालना गर्नुपर्ने आचरण सम्बन्धी नियम, क्वारेन्टाइनमा रहने व्यक्तिहरुले पालना गर्नुपर्ने हुनेछ ।
सरकारले क्वारेन्टाइन सम्बन्धी तयार पारेको मापदण्ड यस्तो छ :

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

मैथिली महिलाको अग्निपरीक्षा– पन्द्रह दिन सम्म मनाईने मधुश्रावणी ब्रत बिधिबत सुरु
अन्तर्राष्ट्रिय

मैथिली महिलाको अग्निपरीक्षा– पन्द्रह दिन सम्म मनाईने मधुश्रावणी ब्रत बिधिबत सुरु

१५ चैत्र २०७६, शनिबार
अन्तर्राष्ट्रिय

भूमि विधेयकमा सहमति जुटाएर जसपा नेपाललाई सरकारमा ल्याउने तयारी

१५ चैत्र २०७६, शनिबार
अन्तर्राष्ट्रिय

घट्यो पेट्रोल र डिजलको मूल्य

१५ चैत्र २०७६, शनिबार
अन्तर्राष्ट्रिय

सीकेसँग रुष्ट रेशमको उपेन्द्रलाई प्रस्ताव: ‘कहिले मिल्छन् यी हातहरू, दाइ?’

१५ चैत्र २०७६, शनिबार
Next Post

कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि आवश्यक पर्ने सामग्री लिन चीन तर्फ उडे नेपाल वायुसेनन निगमको विमान

नेपालमा कोरोना संक्रमितको संख्या पाँच पुगयाे


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh