• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

WHOमहानिर्देशककाे हेल्स टिप्स जसले काेराेना लागदैन



काठमाडौं । सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै विश्व स्वास्थ्य संगठनका महानिरर्देशक टेड्रो एडेनम ग्रेबिएसले सबैलाई स्वस्थ रहन आव्शान गरेका छन् । उनले विश्वभर फैलिरहेको कोरोना भाइरस ( कोभिड १९) को संक्रमण बढिरहेको बेला सबैले घरमै बसेर सजगता पाउनु पर्ने बताएका हुन् ।
उनले यो समयमा सबैलाई घरभित्रै बस्न आग्रह गरेका छन् । उनले आफ्नो छोरी पनि अहिले घरबाटै अनलाइन मार्फत कक्षा लिइरहेकी बताएका छन् । उनले विश्व शान्तीका लागि सबैले घरमै बस्नु पर्नेको अन्य विकल्प नभएको उनले बताएका छन् ।
यस्ता छन् उनमा ७ हेल्थ टिप्स
–स्वस्थकर खानेकूरा खानेगर्नुस् । जसले तपाईको इम्युनीटिले राम्रोसँग काम गर्न सहयोग गर्छ ।
–मादक पदार्थ धुम्रपान नगर्नुहोस् । धुम्रपानले धेरै रोग निम्त्याउने सम्भावना बढ्छ जसले गर्दा कोरोना भाइरस लाग्ने प्रवल सम्भावना हुन्छ ।
–सुगर हुने खानुकूरा सकेसम्म नखानुस् ।
– शाररिक व्यायाम गर्नुस् । हरेक ३० मिनेटमा ३ मिनेट आराम गर्नुस् । दिनमा वयस्कले ३० मिनेट र बालबालिकाले १ घण्टा हिड्ने गर्नुपर्छ ।
– अरुबाट टाढा रहनुस् । यदि तपाई घर छोड्न चाहनु हुन्न भने अनलाइनबाट फिटनेस्का भिडियो डान्स, म्युजीक सुन्नुस् । योगा गर्नुस् । घरको सिडिमा तलमाथि गर्नुस् । धेरै बेर एकै ठाउँमा नबस्नुस् ।
– तपाईको मानिसक स्वास्थ्य चेक गर्नुस् । संकटका समयमा तनाव लिनु स्वभाविक हो तर धेरै तनाव नलिनुहोस् । तपाइलाई विश्वास लाग्ने मान्छेसँग कूरा गर्नुस् । समुदायका मानिसहरुलाई सहयोग गर्नुस् ।
– किताव पढ्ने, गेम खेल्ने गर्नुस् । धेरै समाचार नपढ्ने जसले तपाईलाई रिसालु र दिक्दारपन ल्याउने छ । दिनको दुई पटक तपाईलाई विश्वास लाग्ने सञ्चार माध्यमको समाचार पढ्नुस् । यसाे गर्दा काेराेना भाइरस लाग्ने सम्भावना कम हुन्छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

आगामी आर्थिक वर्षदेखि ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता : मन्त्री सुडी

१५ चैत्र २०७६, शनिबार
अन्तर्राष्ट्रिय

आगामी आम निर्वाचनमा एमालेको एकल बहुुमत आउने गरी लाग्नु : प्रधानमन्त्री

१५ चैत्र २०७६, शनिबार
अन्तर्राष्ट्रिय

रास्वपाका सभापति रविको मुद्दा ‘हेर्न नमिल्ने’ मा

१५ चैत्र २०७६, शनिबार
अन्तर्राष्ट्रिय

हिमालका जोखिमयुक्त बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्छ’

१५ चैत्र २०७६, शनिबार
Next Post

कोरोना शंकास्पदका लागि क्वारेन्टाईनको मापदण्ड तयार

कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि आवश्यक पर्ने सामग्री लिन चीन तर्फ उडे नेपाल वायुसेनन निगमको विमान


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh