• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

प्रदेशवासीकाे नाममा ६बुंदे संदेश


संक्रमण बढ्न थालेपछि प्रदेशवासीको नाममा ६ बुँदे सन्देश जारी गरेका छन् ।मुख्यमन्त्री राउतले बुधबार उक्त सन्देश जारी गरेका हुन् ।यस्ता छन् अनुराेधःआदरणीय प्रदेशवासी दिदीबहिनी तथा दाजुभाईहरु१. विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न सरकार, निजी क्षेत्र, गैसस र सम्पूर्ण जनसमुदायलाई आआफ्नो स्थानबाट योगदान गर्न हार्दिक आग्रह गर्दछु ।२. आफ्नो स्थानीय तहमा गत दुई हप्ताभित्र अन्यत्रबाट आएका संक्रमण संकास्पद व्यक्तिहरुको पहिचान गरी त्यस्ता व्यक्तिहरु भेटिएमा तत्काल छुट्टै राख्ने प्रबन्ध (आइसाेलेशन) मिलाउनुहुन र यस सम्बन्धमा कुनै पनि किसिमको सहयोग र सहायता आवश्यक भएमा प्रमुख जिल्ला अधिकारी वा प्रदेशस्तरीय एकिकृत सूचना केन्द्रमा सम्पर्क गर्नुहुन सवै पालिका प्रमुखहरुलाई अनुरोध गर्दछु ।३. नेपाल सरकारले घोषणा गरेको देशव्यापी लकडाउनलाई सफल पार्न सम्पूर्ण जनसमुदाय, जनप्रतिनिधि, संचारकर्मी, नागरिक समाज राष्ट्रसेवक, निजी क्षेत्र, गैससलगायत सबैलाई विशेष अनुरोध गर्दछु ।४. निहित स्वार्थ राखी दैनिक उपभोग्य सामानहरुको कृत्रिम अभाव सिर्जना गर्ने, कालाबजारी गर्ने जस्ता जनविरोधी एवं गैरकानूनी क्रियाकलाप नगर्न नगराउन सम्बद्ध सबैमा अनुरोध गर्दछु । यस्ता किसिमका गलत कामकारवाही भए गरेको पाइएमा प्रचलित कानून बमोजिम कडा कारबाही हुने व्यहोरा सूचित गर्दछु । जनतालाई दैनिक उपभोग्य सामानहरुको सहज र सुलभ आपूर्तिको व्यवस्था मिलाउन एवं बजारको अनुगमन प्रभावकारी तुल्याउन सम्बद्ध निकायलाई निर्देश गर्दछु ।५. कोरोना संक्रमण नियन्त्रण गर्न प्रदेश सरकार पूर्ण प्रतिवद्ध रहेको छ । यस क्रममा आइपर्ने कुनै पनि किसिमका समस्या समाधान गर्न प्रदेश सरकारको संयन्त्रहरु तयारी अवस्था रहेको छ । सुरक्षाकर्मी स्वास्थ्यकर्मीलगायत यस कार्यमा अहोरात्र खटिने जनशक्ति सबैलाई सहयोग पुर्याउनुहुन समेत आव्हान गर्दछु ।६. दक्षिणी सिमाका सबै साना ठूला प्रवेशद्वारमा विशेष निगरानी र सुरक्षा व्यवस्था मिलाउनु हुन सुरक्षा संयन्त्रलाई विशेष अनुरोध गर्दछु । साथै संकटको यस घडीमा जनताको जीउधनको सुरक्षामा कुनै किसिमको आँच आउन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनुहुन समेत निर्देश गर्दछु ।धैर्य र संयमित भई घरमा नै बसौं, आफू र आफ्नाको जीवन जोगाउने पूण्य कार्यमा सहयोग गरौ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

आगामी आर्थिक वर्षदेखि ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता : मन्त्री सुडी

१२ चैत्र २०७६, बुधबार
अन्तर्राष्ट्रिय

आगामी आम निर्वाचनमा एमालेको एकल बहुुमत आउने गरी लाग्नु : प्रधानमन्त्री

१२ चैत्र २०७६, बुधबार
अन्तर्राष्ट्रिय

रास्वपाका सभापति रविको मुद्दा ‘हेर्न नमिल्ने’ मा

१२ चैत्र २०७६, बुधबार
अन्तर्राष्ट्रिय

हिमालका जोखिमयुक्त बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्छ’

१२ चैत्र २०७६, बुधबार
Next Post

संक्रमण शंकास्पद व्यक्तिहरु माथि निगरानी बढाउन मुख्यमन्त्री राउतको अनुरोध

रामगोपालपुरका मेयर बुधबार दिनभरी जनताको सेवामा ब्यस्त

रामगोपालपुरका मेयर बुधबार दिनभरी जनताको सेवामा ब्यस्त


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh