• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

लक डाउनकाे उलघंन गर्नेलाइ हुन्छ यस्ताे सजाय


सुवास कर्ण

जनकपुरधाम, कोरोना भाइरसका संक्रमित भेटिन थालेपछि सतर्कता अपनाउने सरकारले मंगलबारदेखि देशैभरि एक साताका लागि ‘लकडाउन’ अर्थात आंशिक कफ्र्युको घोषणा गरेको छ ।
लकडाउन हाम्रै तपाईको सुरक्षा र जीवन रक्षाका लागि सरकारद्वारा चालिएको ठोस कदम हो । कोरोना भाइरसको संक्रमणबाट बच्न लकडाउनको अवधिमा नागरिकले अत्यावश्यक कामका लागि बाहेक घरबाहिर निस्कन पाउने छैनन् ।
लकडाउनमा सम्पूर्ण उद्योग व्यवसाय बन्द गरिनुका साथै सार्वजनिक र निजी सवारी साधनमा पूर्ण रोक लगाइएको छ । यस अवधिमा, स्वास्थ्यकर्मी, सुरक्षा निकायका सवारी र सम्बन्धित निकायबाट तोकिएका इजाजत प्राप्त सवारी मात्र चल्नेछन् । यद्यपि औषधि उपचार, खाद्य वस्तु खरिद जस्ता अत्यावश्यक काममा भने मानिसहरु घरबाट बाहिर निस्कने सक्नेछन् ।
लकडाउन उल्लंघन गरेमा यस्तो कारवाही
कोरोना रोकथाम, नियन्त्रण र उपचारसम्बन्धी उच्चस्तरीय समन्वय समितिले सरकारले तोकेको मापदण्ड उल्लंघन गरे कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई दिएको छ । सीडीओले स्थानीय प्रशासन ऐन २०२८ को समेत प्रयोग गरी कारबाही गर्न सक्नेछन् ।
त्यस्तै संक्रामक रोग ऐन, २०२० अन्तर्गत पनि कारबाही हुन सक्नेछ। सो ऐनमा जारी आदेशको अपहेलना गर्नेलाई एक महिना कैद र एक सय रुपैयाँ जरिवाना वा दुवैको व्यवस्था छ ।


त्यस्तै सरकारी अधिकारीको काममा बाधा र्पुयाउने व्यक्तिलाई एक हजार रुपैयाँ जरिवाना र ६ महिना कैद वा दुवै हुन सक्नेछ ।
मानिसहरूको आवतजावत र घुलमिलबाट कोरोना संक्रमण सबैभन्दा छिटो सर्ने भएकाले संसर्ग रोकेर प्रकोप फैलिनबाट रोक्न ‘लकडाउन’ गरिएको हो। कोरोना भाइरसको प्रकोप फैलिएका विश्वका विभिन्न देश र शहरहरूमा अहिले यस्तो ‘लकडाउन’ गर्ने क्रम बढिरहेको छ ।
कोरोना भाइरस संक्रमण भएपछि सबैभन्दा पहिले चीनको वुहान शहरलाई यसरी नै ‘लकडाउन’ गरी प्रकोप नियन्त्रणमा लिइएको थियो । वुहानको अनुभव र विज्ञहरूको भनाइमा कोरोना भाइरसको प्रकोप फैलिन नदिने ‘लकडाउन’ नै प्रभावकारी उपाय हो ।


अघिल्लो हप्तादेखि नै अन्तर्रा्ष्ट्रिय उडान र लामो दुरीका सवारी साधनमा रोक, ठूला भेला र भिडभाड नियन्त्रण गर्दै आएको सरकारले आइतबार काठमाडौंमा फ्रान्सबाट आएकी एक युवतीमा कोरोना संक्रमण पुष्टि भएसँगै ‘लकडाउन’ गर्ने निर्णय लिएको हो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

उत्पीडित समुदायका हक–अधिकार विषयक अन्तरक्रिया महोत्तरीमा सम्पन्न, ,समान अधिकार र सहभागिताको आवश्यकतामा जसपा अध्यक्ष यादवको जोड
अन्तर्राष्ट्रिय

उत्पीडित समुदायका हक–अधिकार विषयक अन्तरक्रिया महोत्तरीमा सम्पन्न, ,समान अधिकार र सहभागिताको आवश्यकतामा जसपा अध्यक्ष यादवको जोड

१२ चैत्र २०७६, बुधबार
अन्तर्राष्ट्रिय

मधेशका मुख्यमन्त्री सोनलको राजीनामा स्वीकृत

१२ चैत्र २०७६, बुधबार
मधेशका मुख्यमन्त्री सोनलले विश्वासको मत लिंदै
अन्तर्राष्ट्रिय

मधेशका मुख्यमन्त्री सोनलले प्रदेश प्रमुखलाई बुझाए राजीनामा

१२ चैत्र २०७६, बुधबार
मधेशका मुख्यमन्त्री सोनलले विश्वासको मत लिंदै
अन्तर्राष्ट्रिय

माओवादीभित्रको विद्रोहले मधेशमा २५ दिनमै ढल्यो सोनल नेतृत्वको सरकार

१२ चैत्र २०७६, बुधबार
Next Post

प्रदेश २ सरकारले विभिन्न ठाउँमा क्वारेन्टाईन संचालनमा ल्याएयाे

हाेटल पावन मिथिला क्वारेन्टाइाका लागि प्रयाेग गर्न तयार


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh