• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

साेनमा गाउँपालिकामा अध्यक्षकाे नेतृत्वमा समिति गठन


नागेन्द्र कुमार यादव

साेनमा गाउँपालिकाले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गाउँपालिका स्तरीय कोभिड–१९ समिति गठन गरेको छ।साेनमा गाउँपालिकाकाे गाउँपालिका अध्यक्ष राज कुमार यादवको संयोजकत्वमा समिति गठन भएको साेनमा गाउँपालिका प्रवक्ता एवम वाडा नम्बर १ काे वडा अध्यक्ष अशाेक कुमार यादवले जानकारी दिए। समितिमा विभिन्न वाडाका वाडा अधयक्षहरु ,साेनमा गाउँपालिकामा पर्ने रघुनाथपुर प्रहरी चाैकी,मगरथाना प्रहरी चाैकी,खैरबनी प्रहरी चाैकी र खैरबनी शस्त्र प्रहरी चाैकीका प्रहरीहरु ,गाउँपालिकाका कर्मचारीहरु र स्वास्थ्य टिममा खटिएका कर्मचारीहरु लगायत प्रतिनिधिहरु सदस्य रहेका छन ।
कोभिडको उपचार, नियन्त्रण तथा व्यवस्थापनको लागि कमिटीले काम गर्नेछ। कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि समिति भोलि बुधबारदेखि सक्रिय हुने उनले बताए।समितिले अनुगमन र निरिक्षणसमेत गरिने छन ।गाउँपालिकाभित्र रहेका विद्यालय,ट्यूसन,बजार,भाेज भतेर ,भिडभाड लक डाउनकाे पुर्ण पाल्ना गर्नकाेलागि समेत सुचना जारीगरिदै जनस्तरमा व्यापक प्रचार प्रसार गरिदै छ ।गाउँपालिका स्तरमा अाैषधी ,खधान्यलगायत अतिअावश्य पर्ने पसल बाहेक सबै पसल बन्द गर्न निर्णय समेत समितिले गरेका छन । साेनमा गाउँपालिकाले अाज
मंगलबार कोरोना संक्रमण तथा रोकथामको विषयमा छलफल गर्न सम्बन्धित पक्षको बैठक डाकेको थियो। बैठकमै गाउँपालिका अध्यक्षकाे संयोजकत्वमा समिति गठन भएको प्रवक्ता अशाेक कुमार यादवले बताए।


बैठकले विदेश लगायत भारतकाे विभिन्न ठाउँबाट कामगरेर अाएकाे मान्छेलाई प्रत्येक वाडामा खाेज तलास गर्ने र त्यसलाइ तुरन्त स्वास्थ्य कर्मिकाे जिम्मा लगाउने काम प्रत्येक वाडाका वडा अध्यक्षहरुकाे दिएकाे छ ।त्यस्ता मान्छे फेला परेपछी ल्याउनकालागि गाउँपालिकाले एम्बुलेन्स र अन्य गाडीकाे समेत २४सै घन्टा तयार गरेर राखेका छन ।प्रत्येक चाैक चाैकमा र कार्यालयहरुमा साबुन पानी र सेनिटिजरकाे व्यवस्थाकाे संगै गाउँपालिकामा रहेकाे जनतालाइ माक्सकाे व्यवस्था समेत गराउने बताएका छन ।

कोरोना भाइरस लागेकाे संका लागेमा वा कुनै लक्षण देखे परेका बिरामीलाई उपचारको लागि जानकी मेडिकल शिक्षण अस्पतालको जनकपुरस्थित सिटी हस्पिटलमा उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ।लक डाउनकाे बेला लक डाउनकाे पाल्ना भएकी भएन भन्ने बजार अनुगमन समेत गरिने र कसैले अभेलना गरेकाे पाईएमा प्रहरीले अाफनाे नियमअनुसार कर्वाही गरिने सुचनामा उलेख रहेका छन ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

धनुषाको अध्यक्षमा पशुपति यादव

११ चैत्र २०७६, मंगलवार
अन्तर्राष्ट्रिय

भारत–पाकिस्तानबीच युद्धविराम

११ चैत्र २०७६, मंगलवार
अन्तर्राष्ट्रिय

युद्धविराम घोषणासँगै सीमा क्षेत्रमा खुसीयाली

११ चैत्र २०७६, मंगलवार
अन्तर्राष्ट्रिय

नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त

११ चैत्र २०७६, मंगलवार
Next Post
पाेखरीमा डुबेर एक बच्चाकाे मृत्युु

पाेखरीमा डुबेर एक बच्चाकाे मृत्युु

लक डाउनकाे उलघंन गर्नेलाइ हुन्छ यस्ताे सजाय


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh