• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

लकडाउनकाे पालना नगर्ने २६१ सवारी ट्राफिककाे नियन्त्रणमा


धनुषामा लकडाउनको पालना नगर्ने २ सय ६१ सवारी ट्राफिक प्रहरीको नियन्त्रणमाजनकपुरधाम : विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले मंगलवारबाट गरेको लक डाउनको पालना नगर्ने २ सय ६९ सवारीसाधान लाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।नागरिकलाई अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन र सवारीसाधन नचलाउन सरकारले आग्रह गरेको छ। तर, लकडाउनको पहिलो दिन नै मानिसहरु आ-आफ्ना घरबाट बाहिर निस्किएको र सवारी साधन समेत चलाइरहेको देखिएकाे छ ।कोरोना भाइरसबाट भयावह स्थिति आउन सक्ने भन्दै आज बिहान ६ बजेबाट लक डाउन घोषणा गरिएपनि सवारी साधन चलाएर सरकारको निर्देशनलाई पालना नगरी अटेर गरेको भन्दै ट्राफिक प्रहरीले धनुषाका विभिन्न स्थानहरुबाट २ सय ६१ थान सवारी साधन नियन्त्रणमा लिएको छ।जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक परशुराम घिमिरेले सरकारले देशभरि लकडाउन गरेको अवस्थामा पनि केहि व्यक्तिले त्यस निर्देशनको पालना नगरी अटेर गरेकाले उनीहरूको सवारी साधनलाई नियन्त्रणमा लिइएको बताए। मोटरसाइकल, ट्रक, टिपर, ई-रिक्सा र खाली गाडी गरी २ सय ६१ वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए।ट्राफिक प्रमुख घिमिरेले भने, ‘केहि व्यक्तिलाई लागिरहेको छ कि सरकारले अरुको लागि लकडाउन गरेको छ। सरकारले घर बाहिर ननिस्कन आग्रह गरेपनि उनीहरूले त्यस आग्रहलाई बेवास्ता गरिरहेका

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

आगामी आर्थिक वर्षदेखि ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता : मन्त्री सुडी

११ चैत्र २०७६, मंगलवार
अन्तर्राष्ट्रिय

आगामी आम निर्वाचनमा एमालेको एकल बहुुमत आउने गरी लाग्नु : प्रधानमन्त्री

११ चैत्र २०७६, मंगलवार
अन्तर्राष्ट्रिय

रास्वपाका सभापति रविको मुद्दा ‘हेर्न नमिल्ने’ मा

११ चैत्र २०७६, मंगलवार
अन्तर्राष्ट्रिय

हिमालका जोखिमयुक्त बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्छ’

११ चैत्र २०७६, मंगलवार
Next Post

लकडाउनकाे पालन गराउन प्रदेश २मा नेपालि सेना परिचालन

साेनमा गाउँपालिकामा अध्यक्षकाे नेतृत्वमा समिति गठन


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh