• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

बन्धकको शव भेटिएपछि भड्किए नेतान्याहु


बन्धकको शव भेटिएपछि भड्किए नेतान्याहु

तेल अभिभ । गाजा पट्टीमा बन्धक बनाएका ६ जनाको शव फेला परेपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु भड्किएका छन् ।

शव भेटिएको केही घण्टापछि नेतान्याहुले इजरायलका लागि आराम गर्ने समय नभएको बताएका छन् । इजरायलले बन्धकहरूको मृत्युका जिम्मेवार व्यक्तिलाई पक्राउ नगरेसम्म आफूले आराम नगर्ने उनले बताएका छन् ।

‘जसले बन्धकहरूलाई मार्छ उसले सम्झौता चाहँदैन,’ हमासलाई दिएको एक सन्देशमा उनले भनेका छन् । प्रारम्भिक अनुमान अनुसार बन्धकहरूको मृत्यु इजरायली सेना पुग्नु भन्दा केही समय अगाडि भएको सेनाका प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले पत्रकारहरूलाई भनेका थिए ।

गत वर्ष अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको थियो । यस अवधिमा करिब १२०० मानिस मारिएका थिए र झन्डै २५० जनालाई हमास लडाकुहरूले बन्धक बनाएर गाजामा लगेका थिए ।

युद्धविराम सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेकोले यी मृत्युका लागि इजरायल जिम्मेवार भएको हमासका वरिष्ठ नेता एज्जत अल–रसिकले दाबी गरेको समाचार एजेन्सी रोयटर्सले भनेको थियो

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

रामगोपालपुर नगरपालिकाको बजेट ४६ करोड १६ लाख ७६ हजार ९ सय १ रुपैयाँको बजेट
अन्तर्राष्ट्रिय

रामगोपालपुर नगरपालिकाको बजेट ४६ करोड १६ लाख ७६ हजार ९ सय १ रुपैयाँको बजेट

१६ भाद्र २०८१, आईतवार
अन्तर्राष्ट्रिय

इरानविरुद्ध अमेरिकाले पनि गर्‍यो आक्रमण, फोर्दोसहित ३ परमाणु केन्द्रमा बमबारी

१६ भाद्र २०८१, आईतवार
अन्तर्राष्ट्रिय

जसपा नेपालको बैठकमा निर्वाचन आयोग र सर्वोच्चको विवादबारे छलफल

१६ भाद्र २०८१, आईतवार
लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा महोत्तरीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय

लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा महोत्तरीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

१६ भाद्र २०८१, आईतवार
Next Post

युक्रेनद्वारा रुसमा ड्रोन आक्रमण

मनाङेको राजीनामा स्वीकृत


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh