साेनमा , चैत १० गते ।
विश्ववरभर तिव्रगतिमा फैलिँदै गएको प्राणघातक रोग कोरोना भाइरसको संक्रमण रोक्न आजदेखि भारत र चीनसँगको सबै सीमानाका बन्द हुँदैछ । नेपाल सरकारको आइतबार बसेको मन्त्री परिषद बैठकले यसतो निर्णय गरेको थियो ।
आइतबार बसेको मन्त्री परिषद बैठकले सोमबार बिहान १० बजेदेखि दुवैदेशको नाका एकसाताका लागि बन्द बन्द गर्न लागिएको हो
फेसबुकबाट तपाईको प्रतिक्रिया !