• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

भारतमा जनता-कर्फ्यु’ सुरु गरिएको छ।


नयाँ दिल्ली, चैत ९ गते ।
कोरोना संक्रमण महामारी नियन्त्रणका लागि आज (आइतबार) बिहानैदेखि ‘जनता-कर्फ्यु’ सुरु गरिएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानअनुसार आइतबार बिहान ७ बजेदेखि अब राति ९ बजेसम्म भारतका जनता अत्यावश्य नपरीकन घरबाहिर निस्कने छैनन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार एक सन्देश जारी गर्दै आज आइतबार सबै देशवासीलाई घरबाहिर ननिस्कन आह्वान गरेका थिए।
जसलाई ‘जनता(कर्फ्यु’ नाम दिइएको छ।
मोदीले सन्देशमा भनेका छन्, ‘अति आवश्यक नभईकन घरबाहिर ननिस्कनू, कोरोना नियन्त्रणका लागि यो कर्तव्य पालना गर्ने संकल्प गरौं। यसबाट आगामी दिनका लागि एक महत्वपूर्ण अनुभव बन्न सक्नेछ।’
मोदीको आह्वानअनुसार आज भारतको राजधानी रहेको दिल्लीलगायत पूरै देश बन्द भएको छ।
दिनहुँ हजारौं गाडी गुड्ने दिल्लीका सडक अहिले सुनसान बनेका छन्। पसल सबै बन्द गरिएका छन्। मानिसको ओहोरदोहोर ठप्प भएको छ।
कोरोना भाइरसबाट भारतमा आइतबार बिहानसम्म ३ सय जना संक्रमित भइसकेका छन् भने ४ जनाको मृत्यु भइसकेको छ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

महोत्तरी–३ मा रास्वपाका उज्ज्वलकुमार झा विजयी,२६ हजारभन्दा बढी मतान्तरले ऐतिहासिक जित
अन्तर्राष्ट्रिय

महोत्तरी–३ मा रास्वपाका उज्ज्वलकुमार झा विजयी,२६ हजारभन्दा बढी मतान्तरले ऐतिहासिक जित

९ चैत्र २०७६, आईतवार
अन्तर्राष्ट्रिय

अमरेशसँग पराजित भए गगन

९ चैत्र २०७६, आईतवार
विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय
अन्तर्राष्ट्रिय

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय

९ चैत्र २०७६, आईतवार
महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी
अन्तर्राष्ट्रिय

महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी

९ चैत्र २०७६, आईतवार
Next Post

काेराेनाबाट बिहारमा एक जनाकाे मृत्यु

मन्त्रीपरिसदकाे बैठक बसिदै


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh