• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

सम्सि गाउँपालिकाकाे प्रशासकिय अधिकृत र अध्यक्षकाे कमिसन खाेरि कायमै


नागेन्द्र कुमार यादव

महाेतरी जिल्लाकाे सम्सी गाउँपालिकाले निजि श्राेत बाट राखिएकाे स्वास्थ्य कर्मचारीहरुलाई तलव सेवा सुविधा बाट बन्चित गरेका छन। नेपाल सरकारले ताेकेकाे तलव दिने सर्तमा सम्सी गाउँपालिकाले नियुकति पत्र दिएकाे भए पनि नाै महीना देखि तलव खान बाट बन्चित हुनु परेकाे स्टाप सम्सि गाउँपालिकामा कार्यरत नर्स रींकु कुमारी यादवले जनाईन। अाफुलाई अाफनाे घर परिवार चलाउन र जीवन अापन गर्न अत्यन्तै पैसाकाे अाबश्यकता भए पनि गाउँपालिका लाई पटक पटक तलव माँग गरे पनि कुनै वास्ता गरेन् ।
अाफनाे घरायसि काम काज गर्न अावश्यक परेकाेहुनाले काउकै साहुबाट चर्काे ब्याज दरमा लाेन लिएर काम गरेकाे र साहुले समेत अाफुले लाेन लिएकाे रकम मागदा अाफुसंग दिन कुनै उपाय समेत नरहेकाेले समस्या परेकाे बताइन । अाफुहरु गाउपालिका प्रमुख र प्रशासकिय अधिकृतको नाेकरहरु हुँ जस्ताे लागि रहेकाे छ। तर नाेकरलाइ पनि समयमा अाफुले मजदुरि गरेकाे परिश्रमिक दिन्छ तर हामिहरुलाई अान्दाेल बाहेक केही छैन । पटक पटक अान्दाेलन गरेपनि उनिहरुकाे दादागिरि र एकलाैटि शासनकाे कारणले हामिहरुकाे हालत यस्ताे भएकाे कर्मचारिहरुले जनाएका छा ।
साइत यस्ताे कुनै पनि पालिकाहरु छैन कि काम गर्ने कर्मचारिहरु अाफनाे तलब नाै महिनाकाे पाएकाे छैन हाेला तर महाेतरीकाे सम्सि गाउँपालिका यस्ताे पालिकाहाे जहाँ नाै महिना सम्मकाे तलब राेकि राखेकाे छ । यश भन्दा पहिला पनि कार्यालय सहयाेगिकाे समझाैताअनुसारकाे तलब नदिई उनिहरु मेडियाहरुकाे शरणमा अाएका थिए ।
सम्सी गाउँपालिका जिल्ला यस्ताे गाउँपालिका हाे कि त्यहाँ कुनै कार्यालयकाे कुनै पनि कर्मचारी समयमा तलव भत्ता नखाएकाे र काम गर्ने प्रत्येक कर्मचारिहरुलाइ धारणमा बस्नु परेकाे छ । एक कर्मचारीले नाम नवताउने शर्तमा भन्ने प्रशासकिय अधिकृत र गापा अध्यक्षले अाफनाे तलबबाट समेत कमिसन मागिरहेकाे बताएका छन ।
अर्काे तिर गाउँपालिका बाट नेपाल सरकारले ताेकेकाे तलव दिन्छु तर दिने समयमा सम्झाैता अनुसारकाे तलव दिईरहेकाे छैन उनिहरुले भने। यता तलब दिनकाे लागि पटक पटक सम्बन्धित व्यक्तिलाई ध्यानअाकार्षण गराए पनि कुनै ध्यान नदिएकाे उप प्रमुख नगिना देविले बताईन। जुन दिन देखि नया प्रशासकिय प्रमुख अाउनु भएकाे छ त्याे दिन देखि बरम्बार बाहिर रहेकाे कारण सेवा ग्राहिहरु लगायत कर्मचारीहरुकाे तलव दिने समस्या भएकाे छ। अहिले सम्सी गाउँपालिका लथालिन् अबस्थामा रहेकाे छ । विकासकाे काम देखि लिएर जनताकाे समस्या जस्ताकाे त्यस्तै रहेकाे यादवले स्वीकार गरिन्। अहिले सम्म गाउँपालिकाकाे बैठक एक पटक बसे त्यस पछि बैठक बसाउनकाे लागि पटक पटक सम्बन्धित व्यक्तिलाई जानकारी गराए पनि कुनै चासाे लिरहेकाे छैन। मलाई गाउँपालिका भरिका कर्मचारीहरु अा अाफ्नाे समस्या लिएर अाउँछन तर गाउँपालिका बाट कुनै समस्या समाधान भईरहेकाे छैन उप प्रमुख यादवले बताईन।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

मैथिली महिलाको अग्निपरीक्षा– पन्द्रह दिन सम्म मनाईने मधुश्रावणी ब्रत बिधिबत सुरु
अन्तर्राष्ट्रिय

मैथिली महिलाको अग्निपरीक्षा– पन्द्रह दिन सम्म मनाईने मधुश्रावणी ब्रत बिधिबत सुरु

८ चैत्र २०७६, शनिबार
अन्तर्राष्ट्रिय

भूमि विधेयकमा सहमति जुटाएर जसपा नेपाललाई सरकारमा ल्याउने तयारी

८ चैत्र २०७६, शनिबार
अन्तर्राष्ट्रिय

घट्यो पेट्रोल र डिजलको मूल्य

८ चैत्र २०७६, शनिबार
अन्तर्राष्ट्रिय

सीकेसँग रुष्ट रेशमको उपेन्द्रलाई प्रस्ताव: ‘कहिले मिल्छन् यी हातहरू, दाइ?’

८ चैत्र २०७६, शनिबार
Next Post

हेलिकप्टरबाट औषधि छर्किने हल्ला गलत रहेकाे पुस्टि

तस्करी गरी ल्याएकाे समान शस्त्र प्रहरीकाे नियन्त्रणमा


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh