• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

सम्सीबाट लागु औषध सहित एक पक्राउ


सम्सी, चैत्र १ गते : महोत्तरीको सम्सीनाकाबाट लागु औषध सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार साँझ सम्सी गाउँपालिका–६ स्थित भारतबाट कार्टुन भित्र लागुऔषध राखि आउँदै गर्दा शंकालागेर चेकजाँचको क्रममा १७ थान कोरेक्स् सशस्त्र प्रहरी र नेपाल प्रहरीका संयुक्त टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्लाको बर्दिवास नगरपालिका–२ मुस्लिम टोल बस्ने जगदेव मण्डलको २२ वर्षिय छोरा विरेन्द्र मण्डल रहेको सशस्त्र प्रहरी विओपी सम्सीका प्रहरी निरीक्षक नवराज पुडासैनीले बताएका छन् ।
पक्राउ परेका मण्डललाई आवश्यक कार्यवाहीको लागी जिल्ला प्रहरी कार्यालय जलेश्वर पठाईएको सम्सी प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक दिपेन्द्र कुमार यादवले बताएका छन् ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

रामगाेपालपुर नगरपालिकामा एक युवककाे शव फेला
अन्तर्राष्ट्रिय

रामगाेपालपुर नगरपालिकामा एक युवककाे शव फेला

१ चैत्र २०७६, शनिबार
जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न युनेस्को टोलीसँग छलफल
अन्तर्राष्ट्रिय

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न युनेस्को टोलीसँग छलफल

१ चैत्र २०७६, शनिबार
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादवको दाबी पेश
अन्तर्राष्ट्रिय

मधेशका मुख्यमन्त्री यादवले भने- आगामी निर्वाचनसम्मै गठबन्धन कायम रहन्छ

१ चैत्र २०७६, शनिबार
महाेत्तरीकाे जिल्ला प्रशासन कार्यालय अगाडि जसपा नेपालको शान्तिपूर्ण विरोध
अन्तर्राष्ट्रिय

महाेत्तरीकाे जिल्ला प्रशासन कार्यालय अगाडि जसपा नेपालको शान्तिपूर्ण विरोध

१ चैत्र २०७६, शनिबार
Next Post

काेराेना भाइरसकाेकारण नेपाल भारतका नाक बन्द

मदिरा सेवनबाट मृत्यू हुनेकाे संख्या १८ पुग्याे

मदिरा सेवनबाट मृत्यू हुनेकाे संख्या १८ पुग्याे


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh