• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

सम्सी गाँपाका कार्यालय सहयाेगीहरुकाे तलब अध्यक्ष र प्रशासकीय अधिकृतले खाएकाे संका


नागेन्द्र कुमार यादव

सम्सी गाउँपालिकामा कार्यरत कार्यालय सहयोगी समझौता अनुसारको परिश्रमिक तलब नपाउदा चिन्तामा परेका छन । महोतरीको सम्सी गाउँपालिका कार्यरत कार्यालय सहयोगीहरु हामीहरुको समझौतानुसारको तलब १६०००। सोरह हजार दिनुपर्नेमा त्यति नदिई १२०००। बरह हजार मात्र दिएको बताएका छन । दुई दिन पहिला तलब लिन जादा हामीहरुको तलब समझौ अनुसारको नदिएको बताएका छन । सम्सी गाउँपालिकाको नगर सभाबाट पारित भई गाउँपालिकामा काम गर्ने कार्यालय सहयोगिहरुको परिश्रमिक तलब १६०००। र विभिन्न चाड पर्व वापत थप १ महिनाको तलब १६०००।सोरह हजार दिने गरि २०७६साल श्रावण १ गते देखि लागुहुनेगरी २०७७ असार मसान्त सम्मको कार्य अवधि हुने छ । गाउँपालिकाको काम काजकोलागि बाहिर जानुपरेमा दैनिक भ्रमण भाता र यताआत खर्च समेत दिने छ । तर समझौता अनुसारको कुनै सुविधा नदिएका् र उल्टै हामीहरुले कमाएको तलबबाट रु ४०००। कटा गरी १२०००। बरह हजार मात्र दिएको कार्यलय सहयोगीहरुले बताएका छन । सम्सी गाउँपालिकामा यस भन्दा पहिला पनि कार्यरत शिक्षकहरु र स्वास्थ्य कर्मीहरु आफनो तलब खानको लागि पटक पटक गाउँपालिकाको मुल गेटमा धर्ना दिई आन्दोलन गरी आफनो तलब खाएका थिए । कार्यलय सहयोगीहरुले भन्ने हामीहरु आफनो नोकरी बचाउनकोलागि आन्दोलन गर्न नसकेको र आफनो समझौताअनुसारको तलब समेत नदिएपनि खुलेर बोल्न नसकेको बताएका छन ।हामीहरु गरीब हौ र हामीहरुको समझौता पत्रमा उलेख छन करार अवधि २०७६साश्रावण १ गते देखि २०७७ सालको असार मसान्त त्यस कारण केही बोल्न मन भएपनि बोल्न नसकेको जनाएका छन । कार्यलय सहयोगिहरुले भन्ने हामीहरुको बकी रहेका ४०००। चर ह्जार तलब सम्सी गाउँपालिकाको प्रमु प्रशासकिय अधिकृत , गाउँपालिका अध्यक्ष लगायतको व्यक्तिहरुले खाएको संका रहेको बताएका छन । सम्सी गाउँपालिकामा जम्मा १७ वटा कार्यालय सहयोगिहरु कार्यरत रहेका छन जसको ६८०००। अरसठी हजार मासिक तलब सम्सी गाउँपालिकाले दिएको छैन । यस सम्बन्धमा गाउँपालिकाको अध्यक्ष शेख फारुकसंग सोधदा मलाई केही जनकारी नभएको म एक दुई दिन भित्र जनकारी लिएर भनिने छु भन्दै गैर जिमेवारी पूर्ण जवाफ दिएका छन । सम्सी गाउँपालिकामा रहेको लेखापाल नारेन्द्र कुमार यादवसंग सोध्दा उहाले भन्नुभो समझौता भएअनुसारको तलब सबैले पाउने हो यहीले १२०००। बरह हजारको दरले मात्र दिएको कुरा मलाई जान्कारी छ बांकी प्रमुख प्रशासकिय अधिकृत र गाँपा अध्यक्षलाई थाहाहोला उहासंग सोध्ने जवाफ आए पछि सम्सी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत राम जि जोसीको मोबाइल नम्बर ९८१९८०६५५५मा पटक पटक फोन गर्दापनि उहाको मोबाईल नम्बर स्वीच अफ रहेको देखिएपछि कार्यलय सहयोगिहरु अरु उनीमाथि संकागर्न थालेका छन ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

आगामी आर्थिक वर्षदेखि ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता : मन्त्री सुडी

२७ फाल्गुन २०७६, मंगलवार
अन्तर्राष्ट्रिय

आगामी आम निर्वाचनमा एमालेको एकल बहुुमत आउने गरी लाग्नु : प्रधानमन्त्री

२७ फाल्गुन २०७६, मंगलवार
अन्तर्राष्ट्रिय

रास्वपाका सभापति रविको मुद्दा ‘हेर्न नमिल्ने’ मा

२७ फाल्गुन २०७६, मंगलवार
अन्तर्राष्ट्रिय

हिमालका जोखिमयुक्त बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्छ’

२७ फाल्गुन २०७६, मंगलवार
Next Post

सिरहा बाट नलकटुवा सहित एक युवक पक्राउ

बलात्कार गरेको आरोपमा चार जना पक्राउ


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh