• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

छोरीलाई सक्षम र शिक्षित बनाउने अभियानमा गाउँपालिका अध्यक्ष राज कुमार यादव


फोटो-प्रतीक्षा खबर

अशाेक कुमार यादव-सोनमा,
साेनमा गाउँपालिकाकाे अध्यक्ष राज कुमार यादवले गाउँपालिका सरकार गाउँपालिकाकाे हरेक विद्यालयमा पढिरहेका छाेरीहरुलाई शिक्षित र सक्षम बनाउने अभियानमा लागिपरेकाे बताएकाे छ।

महाेतरीकाे साेनमा गाउँपालिका वाडा नम्बर ८काे श्री नेपाल राष्ट्रिय राघवेन्द्र मा वि सुखचैना सिहासनिमा अायाेजित साइकल वितरण समारोहलाई सम्बोधन गर्नु हुँदै साेनमा गाउँपालिका अध्यक्ष राज कुमार यादवले समाजको आधा हिस्सा छोरीहरु शिक्षित र सक्षम नभए सम्म साेनमा गाउँपालिका समृद्ध नहुने भएकाले साेनमा गाउँपालिका स्थानिय सरकारकाे रुपमा यस अभियानमा अघि बढेको बताउनु भयो । प्रदेश सरकार प्रदेश २का हरेक विद्यालयमा अध्ययनरत कक्षा ८काे छात्राहरुलाई साईकल वितरण गरिदै अाईरहेकाे हुनाले हामिहरु कक्षा ८काे छात्रालाइ न दिई कक्षा ९ मा अध्ययनरत छात्रालाइ दिन लागेकाे बताउनु भएकाे छ । गाउँपालिकामा शिक्षाकाे प्रगति गर्न उदेशले गाउँपालिका भित्रका सबै विद्यालयमा दिने निर्णय गरेकाे जनाएका छन । विभिन्न कारणले समयमा वितरण गर्न नसकेकाले पहिलेकै घाेषना स्वरुप कक्षा ९बाट कक्षा १०मा पुगिसकेकी छात्राहरुलाई वितरण गरिएकाे छ।

अध्यक्ष यादवले बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत छोरीहरुलाई शिक्षित र सक्षम बनाउन साइकल वितरण अभियान, छोरी शिक्षा विमा, सामुदायिक विद्यालयहरुमा छात्रा शौचालयको निर्माण र गाउँपालिकामा जन्मलिने प्रत्येक छाेरीलाइ गाउँपालिका स्तरबाट रु ३०००००।तीन लाख दिन घाेषना संगै अघि बढाएको उल्लेख गर्नु भयो ।
छोरीहरु शिक्षित र समक्ष भै सके पछि उनिहरुलाई रोजगारीमा समान अवसर दिन विभिन्न निकायहरुमा पचास प्रतिशत आरक्षणको व्यवस्था समेत गरेको उल्लेख गर्नु हुँदै अध्यक्ष यादवले अवको १५ वर्ष पछि महिलाहरुले जिल्ला , प्रदेश , विभिन्न पालिकाहरु चलाएर नमूना कायम गर्ने दावी समेत गर्नु भयो ।

प्राबिधिक शिक्षा बिना गाउँपालिका समृद्ध हुन न सक्ने उल्लेख गर्नु हुँदै उहाँले प्राविधिक र उच्च शिक्षा दिने विद्यालयकाेलागि समत अगाडि बढने र छिट्टै प्राविधिक शिक्षा ल्याउन लागेको र त्यस पछि सामुदायिक विद्यालयहरुमा प्राविधिक शिक्षाको शुरुवात समेत हुने बताएका छन ।
अाज साेनमा गाउँपालिका वाडा नम्बर ८मा गाउँपालिका स्तरबाट अायाेजना गरिएकाे साईकल वितरण कार्यक्रममा महाेतरी जिल्ला क्षेत्र नम्बर ४काे सांसद एवम संघिय सरकारकाे स्वास्थ्य तथा जन्सख्या राज्य मन्त्री डा सुरेन्द्र कुमार यादव ,साेनमा गाउँपालिकाकाे शिक्षा शाखा प्रमुख राज कुमार साह, जिल्ला शिक्षक महासंघ काे स सचिव एवम यश विद्यालयकाे प्र अ सराेज कुमार यादव, नेपाल शिक्षक महासंघ साेनमाकाे अध्यक्ष रमेश कुमार याद,नेपाल शिक्षक संघकाे जिल्लाकाे काेषाध्यक्ष रंजय राय,साेनमा गाउँपालिकाे प्रवक्ता एवम साेनमा वाडा नम्बर १का वडा अध्यक्ष अशाेक कुमार यादव ३का वाडा अध्यक्ष पुलिन्द्र कुमार यादव,७काे महेश प्रसाद यादव,८काे राजदेव प्रसाद यादव लगायत विद्यालयमा कार्यरत शिक्षक र स्थानियहरुकाे सहभागिता रहेकाे थियाे । अाज अायाेजना गरिएकाे साईकल वितरण कार्यक्रमा वाडा नम्बर ८ मा रहेका ने रा रा मा वि कक्षा १०मा अध्यनरत ५३जन छात्राहरुलाइ सांसद डा सुरेन्द्र कुमार यादव र गापा अध्यक्ष राज कुमार यादवले संयुक्तरुपमा साइकल वितरण गरेका छन ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

धनुषाको अध्यक्षमा पशुपति यादव

२५ फाल्गुन २०७६, आईतवार
अन्तर्राष्ट्रिय

भारत–पाकिस्तानबीच युद्धविराम

२५ फाल्गुन २०७६, आईतवार
अन्तर्राष्ट्रिय

युद्धविराम घोषणासँगै सीमा क्षेत्रमा खुसीयाली

२५ फाल्गुन २०७६, आईतवार
अन्तर्राष्ट्रिय

नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त

२५ फाल्गुन २०७६, आईतवार
Next Post

समृद्धिको लागि समानता आवश्यक सांसद डा सुरेन्द्र कुमार यादव

मुख्यमन्त्री लालबाबु राउत यस पालिकाे महामूर्खमा घाेषित


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh