• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

समाजवादीका नेेतालेे गाैशालामा गरे राहत वितरण


नरेन्द्र महतो-गौशाला,

समाजवादी पार्टिका नेताले राहत वितरण कार्यक्रम गरेका छा ।महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका वडा न. ५ मा घर विहीनहरुलाई राहत वितरण गरेका छन ।गाैशाला नगरपालिकामा रहेकाे
निगाैल गाई गाैशालाकाे जग्गा अतिक्रमण गरेर वनाईएकाे घर विभागिय मंत्रि पद्मा कुमारी अार्यालयकाे ठाडाे निर्देशनमा अाईतवार डाेजर लगाएर खालि गराएकाे थियाे। उक्त परिवारलाई गाैशाला न. पा.मा रहेका संघिय समाजवादि पार्टिकाे तर्फ वाट पाँच परिवारलाई पचास किलाे चावल,पाँच किलाे दाल, झुल दुई वटा,कम्वल तिन वटा, नुन र एक हजारकाे दरले उनिहरुलाई राहत स्वरुप वितरण गरिएकाे छ । गाैशाला नगरपालिकामा रहेकाे पार्टि कार्यालयमा अाईतवार विहान श्रीमती राम कुमारी महताेकाे हाथ बाट राहत वितरण गरिएकाे छ । राहत पाउने हरुमा अशाेक अमात्य, विजय अामात्य, रवीन्द्र अामात्य, चन्द्र कला अामात्य, दिल वहादुर श्रेष्ठ र लक्षणमण के सी दनुवार रहेका छन । अहिले उहाँहरु अाकाशकाे सहरामा दिन रात जीवन विताई रहेका छन।
घरमा एक दिनकाे लागि खानकाे उपाय नरहेकाे र गाैशाला नगरपालिकाबाट कुनै सहयाेग नभएकाे समयमा उनिहरुकाे दयनिय अवस्था देखेर महाेत्तरी क्षेत्र न. १ बाट प्रतिनिधि सभाकाे लागि प्रत्यासी बन्नु भएका उम्मेद्वार र संघिय समाजवादिकाे केन्द्रीय सदस्य तथा समाजसेवी लक्ष्मी महताेकाे पहलमा प्रदेश सरकार र अाफ्नाे तर्फ वाट राहत वितरण गरेका छन। साे राहत वितरण गर्ने कार्यक्रममा पार्टिका कार्यकर्ता तथा संचारकर्मीहरुकाे उपस्थिती रहेका थिए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

मैथिली महिलाको अग्निपरीक्षा– पन्द्रह दिन सम्म मनाईने मधुश्रावणी ब्रत बिधिबत सुरु
अन्तर्राष्ट्रिय

मैथिली महिलाको अग्निपरीक्षा– पन्द्रह दिन सम्म मनाईने मधुश्रावणी ब्रत बिधिबत सुरु

२५ फाल्गुन २०७६, आईतवार
अन्तर्राष्ट्रिय

भूमि विधेयकमा सहमति जुटाएर जसपा नेपाललाई सरकारमा ल्याउने तयारी

२५ फाल्गुन २०७६, आईतवार
अन्तर्राष्ट्रिय

घट्यो पेट्रोल र डिजलको मूल्य

२५ फाल्गुन २०७६, आईतवार
अन्तर्राष्ट्रिय

सीकेसँग रुष्ट रेशमको उपेन्द्रलाई प्रस्ताव: ‘कहिले मिल्छन् यी हातहरू, दाइ?’

२५ फाल्गुन २०७६, आईतवार
Next Post

छोरीलाई सक्षम र शिक्षित बनाउने अभियानमा गाउँपालिका अध्यक्ष राज कुमार यादव

समृद्धिको लागि समानता आवश्यक सांसद डा सुरेन्द्र कुमार यादव


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh