• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

रुपान्तरन होली महोत्सवमा नेता देवेन्द्र यादव लाई मरखाह नेताको उपाधि


फोटो-DK यादव

DK यादव- गौशाला,
महोत्तरीको गौशालामा शनिवार रेडियो रुपान्तरणले आयोजना गरेको रुपान्तरण होली महोत्सव २०७६ सम्पन भएको छ। रुपान्तरण होली महोत्सवमा महोत्तरीका नेता देवेन्द्र यादव लाई मरखाह नेताको उपाधि दिएको छ।

मरखाह नेताको रुपमा चुनिएको यादवलाई कार्यक्रममा ढोलक प्रदान गरेका थिए। त्यस्तै कार्यक्रममा गौशालाका मेयर शिवनाथ महतोलाइ प्याजको माला, राम गोपालपुरका मेयर अशोक कुमार मंडललाइ खुर्सानीको माला, किसान तथा समाजासेवी रामचन्द्र कुशवाहालाइ काउलीको माला तथा गौशाला नगरपालिकाको प्रशासकिय अधिकृत लाई निबुको मालाले सम्मानित गरेका थिए।
रुपान्तरण होली महोत्सव कार्यक्रममा ८ वटा होरैया टिमवीच जोगिरा प्रतियोगिता भएका थिए। कार्यक्रममा होरी गाउने मध्ये उतकृष्ट तीन वोटा टिम लाई पुरस्कृत गरेका थिए। होरैया टिममा प्रथम स्थान रजखोर, दोस्रो सथान निगौल र तेस्रो स्थान परडिया टिमलाई प्रदान गरेका थिए। बिजेता टिमलाइ खाम बन्दी गरि नगद पुरस्कार बितरन गरिएको थियो।

कार्यक्रममा प्रदेश सभा सदस्य शारदा देवी थापा, रामगोपालपुर नगरपालिकाका मेयर अशोक कुमार मण्डल, नेता देवनारायण महतो, डा.देवेन्द्र यादव, रामचन्द्र सिंह कुशवाहाले होली पर्वको बारेमा चर्चा गरेका थिए।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

रामगोपालपुर नगरपालिकाको बजेट ४६ करोड १६ लाख ७६ हजार ९ सय १ रुपैयाँको बजेट
अन्तर्राष्ट्रिय

रामगोपालपुर नगरपालिकाको बजेट ४६ करोड १६ लाख ७६ हजार ९ सय १ रुपैयाँको बजेट

२५ फाल्गुन २०७६, आईतवार
अन्तर्राष्ट्रिय

इरानविरुद्ध अमेरिकाले पनि गर्‍यो आक्रमण, फोर्दोसहित ३ परमाणु केन्द्रमा बमबारी

२५ फाल्गुन २०७६, आईतवार
अन्तर्राष्ट्रिय

जसपा नेपालको बैठकमा निर्वाचन आयोग र सर्वोच्चको विवादबारे छलफल

२५ फाल्गुन २०७६, आईतवार
लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा महोत्तरीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय

लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा महोत्तरीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

२५ फाल्गुन २०७६, आईतवार
Next Post

मध्यमा परिक्रमाबासी पुग्याे जनकपुरधाम

पत्रकार साहकाे हत्यारा १२वर्षपछि पक्राउ


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh