• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

युवा संघले हाेलीको शुभकामना अदान प्रदान कार्यक्रम गरे सम्पन


फोटो-प्रतीक्षा खबर

नागेन्द्र यादव-महोत्तरी,

आज साेनमा गाउँपालिकामा समाजवादी युवा संघ हाेलिकाे शुभकामना अादान प्रदान कार्यक्रम सम्पन्न गरेका छन । साेनमा गाउँपालिकामा रहेकाे श्री नेपाल राष्ट्रिय अधारभुत प्राथमिक विद्ययालय साेनमा १मा साे कार्यक्रमकाे अायाेजना गरिएकाे थियाे । समाजवादी युवा संघकाे गाउँपालिका अध्यक्ष कमलेश कुमार यादवकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएकाे छ । कार्यक्रमकाे मुख्य अतिथि महाेतरी क्षेत्र नम्बर ४काे सांसद डा सुरेन्द्र कुमार यादव रहेकाे थियाे भन्ने अतिथि साेनमा गाउँपालिकाकाे गाउँपालिका प्रमुख राज कुमार यादव ,शिक्षाक फाेरमकाे जिल्ला अध्यक्ष काैशल कुमार यादव,साेनमा गाउँपालिका शिक्षा शाखा प्रमुख राज कुमार साह साेनमा गाउँपालिकाकाे प्रवक्ता एवम वाडा नम्बर १ काे वडा अध्यक्ष अशाेक कुमार यादव लगायत साेनमा गाउँपालिकामा रहेका समाज वादी युवा संघका पदाधिकारीहरुकाे उपस्थिति रहेका थिए । साेनमा गाउँपालिका प्रमुख राज कुमार यादवले साेनमा गाउँपालिकालगायत जिल्लामा रहेका विभिन्न पालिकाहरुमा रहेकाे समाजवादी युवा संघकाे प्रगति ,पार्टी प्रतिकाे वफादारी र पार्टीकी विभिन्न कार्यक्रम गर्नकाेलागि युवाहरुलाई हरदम सहयाेग गर्न तयार रहेकाे जिकिर गरे । युवा देश ,समाज र हरेक परिवर्तनकाे परिवर्तनकारीकाे अहम भुमिका खेल्ने परिवर्तनकारी याेद्धा भएकाे र हामिहरुपनि युवा अवस्थाबाट राजनेतिक गरिदै यहाँ सम्म अाएकाेले युवाकाे पीडा र संघर्सकाे कदर गरिदै युवाहरुकाे सहयाेग गर्न तयार रहेकाे प्रवक्ता अशाेक कुमार यादवले जनाएका छन । महाेतरी क्षेत्र नम्बर ४ काे सांसद डा सुरेन्द कुमार यादवले कार्यक्रमा उपस्थित सबैजनालाइ हाेलिकाे शुभकामना दिदै नेपालकाे भुगाेल ,राजनितिक अवस्था वर्तमान अवस्थामा नेपालमा विभिन्न जात जातिहरुले भाेगिरहेकाे समस्या अादिकाे बारेमा समाजवादी युवा संघका युवाहरुलाइ बुझाएका थिए । देश लगायत यहिले विश्व काेराेना भाइरसकाे चपेटामा परेकाहुनाले नजिकमा अाइरहेकाे हाेलिपर्व सावधानि पुर्वक मनाउने भिडभाडमा नजाने ,हाथ नमिलाइ साथिसंग नमस्कार गर्ने र मुखमा माक्स लगाउने जस्ता कुरा समेत गरेका थिए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

आगामी आर्थिक वर्षदेखि ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता : मन्त्री सुडी

२४ फाल्गुन २०७६, शनिबार
अन्तर्राष्ट्रिय

आगामी आम निर्वाचनमा एमालेको एकल बहुुमत आउने गरी लाग्नु : प्रधानमन्त्री

२४ फाल्गुन २०७६, शनिबार
अन्तर्राष्ट्रिय

रास्वपाका सभापति रविको मुद्दा ‘हेर्न नमिल्ने’ मा

२४ फाल्गुन २०७६, शनिबार
अन्तर्राष्ट्रिय

हिमालका जोखिमयुक्त बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्छ’

२४ फाल्गुन २०७६, शनिबार
Next Post

नेता देवेन्द्रले पाए हुरकाह नेताकाे उपाधि

समाजवादी युवा संघले हाेलिकाे शुभकामना अदान प्रदान गरे सम्पन्न


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh