• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

रामगाेपालपुर नगरपालिकामा संविधानको विरोधमा प्रदर्शन


रामगाेपालपुर नगरपालिकामा संविधानको विरोधमा प्रदर्शन

नागेन्द्र कुमार यादव
प्रतिक्षाखबर,रामगाेपालपुर
संविधान दिवसको विरोधमा रामगाेपालपुर नगरपालिकाकाे विभिन्न स्थानमा प्रदर्शन भएको छ ।
जनता समाजवादी पार्टीले महाेतरी जिल्लाको विभिन्न ठाउँहरुसहि रामगाेपालपुर नगरपालिकाकाे विभिन्न स्थानमा प्रदर्शन गरेको हो ।
कालो ब्यानरसहित कालो कपडा शीरमा बाँधेर प्रदर्शनकारीहरुले संविधान जारी भएको दिन असोज ३ गतेलाई कालो दिनको संज्ञा दिँदै विरोध प्रदर्शन गरेका हुन् ।
नगरपालिकाकाे विभिन्न ठाउँमा भएको प्रदर्शन पश्चात् कोणसभा गरि कार्यक्रम समापन गरिएको थियो । रामगाेपालपुर नगरपालिकामा जसपाको विरोध प्रदर्शनमा र्‍याली शान्तिपूर्ण भए पनि सुरक्षा व्‍यवस्था भने कडा गरिएको थियो ।
रामगाेपालपुर नगरपालिकामा विरोध प्रदर्शनपछि भएको कोणसभामा वक्ताहरुले संविधान संशोधन नभएसम्म आसोज ३ गते मधेशमा कालो दिनकै रुपमा संविधानको विरोध गर्ने बताए।
अहिले राष्ट्रमा एकल पहिचानको आधारमा राष्ट्रियताको परिभाषित गरिएकाले जबसम्म सम्पूर्ण जाति, समुदाय, धर्मको आधारमा राष्ट्रियता परिभाषित हुँदैन, तबसम्म आन्दोलन जारी रहने जसपा नेताहरुकाे चेतावनी थियाे ।
संविधानको विरोधमा आज साँझ ६ बजे ५ मिनेटसम्म ‘ब्ल्याक आउट’ गर्नेसमेत आग्रह गरिएको थियाे ।
यता, जिल्लाका १५ वटै स्थानीय तहसहित जिल्लाका सबै सरकारी निकायले भने विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउनुकाेसाथै रामगाेपालपुर नगरपालिकाकाे विभिन्न वडाहरुमा विभिन्न कार्यक्रमगरी मनाइएका छन ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

रामगोपालपुर नगरपालिकाको बजेट ४६ करोड १६ लाख ७६ हजार ९ सय १ रुपैयाँको बजेट
अन्तर्राष्ट्रिय

रामगोपालपुर नगरपालिकाको बजेट ४६ करोड १६ लाख ७६ हजार ९ सय १ रुपैयाँको बजेट

३ आश्विन २०७७, शनिबार
अन्तर्राष्ट्रिय

इरानविरुद्ध अमेरिकाले पनि गर्‍यो आक्रमण, फोर्दोसहित ३ परमाणु केन्द्रमा बमबारी

३ आश्विन २०७७, शनिबार
अन्तर्राष्ट्रिय

जसपा नेपालको बैठकमा निर्वाचन आयोग र सर्वोच्चको विवादबारे छलफल

३ आश्विन २०७७, शनिबार
लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा महोत्तरीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय

लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा महोत्तरीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

३ आश्विन २०७७, शनिबार
Next Post
कोरोना संक्रमणबाट थप दुइ जनाको मृत्यु

२४ घण्टामा थप ११५४ जनामा कोरोना संक्रमण थपियाे

जनकपुरका एकदर्जन डुम परिवार विस्थापित

जनकपुरका एकदर्जन डुम परिवार विस्थापित


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh